Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिसिटिभी मोनिटरिङ कक्ष समुद्घाघटन कार्यक्रम सम्पन्न

जनकपुरधाम । उद्योग वाणिज्य महासंघ, पर्सा तथा सेफर बीरगञ्जको सहयोगमा यस कार्यालयभित्र सिसिटिभी मोनिटरिङ कक्षको निर्माण सम्पन्न भई बीरगञ्ज महानगरपालिकाका नगर क्षेत्रभित्र विभिन्न स्थानमा जडान भएका सिसिटिभी क्यामेराहरूको मोनिटरिङको लागि प्रदेश सरकार, प्रदेश नम्बर २, प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीज्यूको निर्वाचन क्षेत्र विकास कार्यक्रमको आर्थिक सहयोगमा सेफर बीरगञ्जमार्फत १२×१२ फिटको Video Wall प्रतिस्थापन भएकोमा मिति २०७८।०४।३१ गते दिनको १३.०० बजे प्रदेश नं. २ का माननीय मुख्यमन्त्री लालबाबु राउत गदीबाट शिलालेख अनावरण गरी उल्लेखित मोनिटरिङ कक्ष तथा Video Wall सञ्चालनको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

सेफर बीरगञ्ज समितिका संयोजक मनोजकुमार दासको सभाध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रदेश नं. २ प्रदेश सभाका माननीय सदस्यहरू प्रह्लाद गिरी गोस्वामी, सिंगासन साह कलवार, जन्नत अन्सारी र मञ्जुर आलम विशिष्ट अतिथि तथा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरे, २ नं. प्रदेश, प्रदेश प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि. उमेश रञ्जितकार, उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष सुबोध कुमार गुप्ता र पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी अतिथि रहनुभएको थियो ।

जिल्लास्थित उद्योगी-व्यावसायी, समाजसेवी र सञ्चारकर्मीहरू गरी जम्मा २५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले गर्नुभएको थियो भने उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष अनिल अग्रवालले कार्यक्रम सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो ।

पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, प्र.ना.म.नि. उमेश रञ्जितकार, प्र.जि.अ. पिताम्बर घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा मुख्यमन्त्री माननीय लालबाबु राउत गदीले सम्बोधन गर्नुभएको थियो । उपस्थित अतिथिहरूलाई सभाध्यक्ष मनोजकुमार दासले धन्यवाद ज्ञापन गरी ऐ.१४:०० बजे कार्यक्रमको समापन गर्नुभएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

1 month पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh