पर्सा । नारायणी अस्पतालमा रहेको फार्मेसीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।सोमबार मध्यान्ह अख्तियार दुरुपयोग अनुसन्धान आयोगक हेटौडाको टोलीले अस्पताल को फार्मेसीमा छापा मारेको छ । नारायणी अस्पतालको फार्मेसीमा उजुरी परेपछि र १ करोडभन्दा धेरै रकम हिनामिना भएको भन्ने खबरको आधारमा अख्तियारले छापामारी गरेको बताइएको छ ।
सूचना अधिकारी सापकोटाले भने । उनका अनुसार टोलीले फार्मेसीको स्टक, म्याद गुज्रेको औषधीको विवरण, खरिद तथा बिक्री सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएर छानबिन गरिने छ ।फार्मेसी सम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिई अनुसन्धान थालिने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !