Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तालिबान लडाकुले कब्जामा लिए अर्को बलियो सहर, राजधानी काबुल जोगाउन कठिन

एजेन्सी । तालिबान लडाकु समूहले अफगानिस्तानका एकपछि अर्को गर्दै ठूला र महत्वपूर्ण शहर आफ्नो कब्जामा पारिसकेका छन् । ती शहरबाट विस्थापित भएका हजारौँ सर्वसाधारणहरू अहिले ज्यान जाेगाउनका लागि तुलनात्मक रूपमा सुरक्षित मानिएकाे राजधानी शहर काबुल पुगेको बताइएको छ ।

अफगानिस्तान सरकार र सेनाको सबैभन्दा बलियो गढ मानिने मजार–ए–सरिफ सहर पनि तालिबानले कब्जामा लिएपछि अब देशकै प्रमुख शहर एवं राजधानी जोगाउन कठिन हुने बताइएको छ ।

बिबिसीका अनुसार यो आक्रमण अफगान सरकारका लागि सबैभन्दा ठूलो झट्का हो । मजार–ए–सरिफ बाल्ख प्रान्तको राजधानी र सरकार समर्थक सेनाको अन्तिम गढ थियो, त्यो पनि विद्रोहीको कब्जामा परेपछि चिन्ता बढेको छ ।

अहिले उक्त लडाकु समूह काबुल नजिक पुगेको र काबुल कब्जाको तयारी गरिरहेको बताइएको छ । यसअघि भनिएको थियो कि मजार–ए–सरिफ तालिबानले नियन्त्रणमा लियो भने राजधानी काबुल सुरक्षित राख्न गाह्रो हुनेछ । अहिले यस्तै गाह्रो अवस्था अफगानिस्तानले झेल्दै छ ।

२० वर्षदेखि अफगानिस्तानमा डेरा जमाएर बसेको अमेरिकी सेना बाहिरिँदै जान थालेपछि तालिबानको आक्रमण व्यापक बनेको छ । तर अहिले पनि केही अमेरिकी सेनाहरुले काबुल जोगाउन त्यहाँ प्रवेश गर्ने क्षेत्रमा तालिबानलाई लक्षित गरेर हवाई हमला गरेका विवरणहरू पनि आइरहेका छन् ।

अमेरिकी गुप्तचर निकायले तालिबानले ३० दिनभित्र काबुल प्रवेशका लागि अघि बढ्ने प्रयास गर्न सक्ने आँकलन गरेको बताइएको छ । अहिले काबुल भन्दा ४० किलोमिटर टाढा रहेको अर्को एक सहरमामा हिंसात्मक भिडन्तहरू भइरहेका छन् ।

अफागानिस्तानको यो अवस्थाले संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायमा चिन्ता थपिएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको र युद्ध जारी रहे त्यसको सबैभन्दा ठूलो मूल्य सर्वसाधारणहरूले चुकाउनु पर्ने बताएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

1 month पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh