Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कुस्ती खेलाडी वैरागीको हत्यारा १० वर्षपछि पक्राउ

रौतहट । दक्षिण एशियाली खेलकुदमा नेपाललाई कुस्ती खेलमार्फत काँस्य पदक दिलाउने खेलाडी उपेन्द्रदास वैरागीको १० बर्ष अघि गृहनगर रौतहटको गौरमा हत्या भएको थियो । देशको एउटा गहनाको हत्या हुँदा खेलकुद क्षेत्र मात्र शोकाकुल बनेन । समग्र देशवासीलाई यो घटनाले पोलेको थियो ।

घटनापछि वैरागीको हत्यारा पत्ता लगाउँन चौतर्फी माग उठेको थियो र प्रहरीमाथि दबाब पनि बढेको थियो । घटना लगत्तै दबाब बढेपनि १० बर्ष पछि आएर वैरागीको हत्यारालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

रौतहटसदरमुकाम गौर स्थित जिल्ला अदालतको सडकमा मिलन केन्द्र नजिकै २०६८ असार २३ गते राति साढे ८ बजेतिर अन्र्तराष्ट्रिय कुश्ती खेलाडी उपेन्द्र दास वैरागीको गोली हानी हत्या भएको थियो । वैरागीको हत्या आरोपमा रौतहट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको साबिक प्रेमपुर गोनाहीगा.वि.स. वडा नं. ३ हाल देवाही गोनाही नगरपालिका वडा नं. ७ बस्ने सोनफी पासवान भन्ने सोनफी हजरालाई पक्राउ गरेको हो । प्रहरीले हजारालाई गौर नगरपालिका वडा नम्बर ५ सडक खण्डमा हिलडुल गरी रहेको अवस्थमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।घटना लगतै खेलाडी दासकी श्रीमतीरामकुमारी देवीले हजारा लगायत ५ जनाको नाममा जाहेरी दिएकी थिइन् ।

उनले जाहेरी दिएपश्चात हजारा फरार रहेका थिए । वैरागीका कान्छा छोरा प्रेम यादवले १० वर्षपछि भएपनि एकजना फरार आरोपी पक्राउ पर्नु राम्रो संंकेत भएपनि उनकै माध्यमद्धारा प्रहरी घटनाको मुख्य योजनकाकारसम्म पुग्नुपर्ने बताउँछन् ।देशको नाम उच्च पार्ने खेलाडीको सम्मानको लागि भएपनि राज्य सो हत्याको योजनाकारहरुलाई पक्राउ गर्न लागिपर्नु पर्ने उनको भनाइ छ ।

हत्या गरिएका बैरागी अन्तराष्ट्रिय कुश्ती खेलाडी समेत रहेका थिए । उनीत्यो बेलाका नेपालकै चर्चित कुश्ती खेलाडी थिए । नेपालमा सन १९९९ भएको आठौं साफ खेलकुद कुश्ती खेलमा कास्य पदक जितेका बैरागीलाई सरकारले गोरखा दक्षिणबाहुबाट सम्मान गरेको थियो ।
जिल्लाकै शानको रुपमा रहेका वैरागीको हत्या पछि गौरमा ठूलो जनप्रदर्शन भयो ।

जनप्रदर्शनको दवावमा नेपाल सरकारले उनलाई शहीद घोषणा गर्ने र परिवारलाई १० लाख क्षतिपूर्ति दिने भनेर प्रतिवद्धता जनायो । तर घटना घटेको १० वर्षपछि पनि न उनलाई शहीद घोषणा गरियो न त परिवारले क्षतिपूर्ति पाए ।

खेलाडीलाई देशको गहना भन्ने गरिन्छ । आफ्नो देशलाई खेलकै माध्यमद्धारा चिनाउन सफल खेलाडीको हत्या भएको १० वर्ष बितिसक्दा पनि उनले न्याय पाएका छैनन् । घर झगडामा मृत्यु भएकाहरुलाई पनि शहीद घोषणा गर्न पछि नपर्ने सरकार देशको नाम उच्च पार्ने खेलाडीलाई शहीद घोषणा गर्न ढिलाइ गर्न नहुने स्थानीयका माग छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

1 month पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh