Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

करिब १८ लाखको चामल लुटपाट गरी चालकको हत्या गर्ने चारजना पक्राउ

भैरहवा । रुपन्देहीमा १८ लाख मूल्य बराबरको चामल लुटपाट गरी ट्रक चालकको हत्या गर्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का ३० वर्षिय अलि भन्ने सद्धाम कुजडा, सोही स्थानका २७ वर्षिय समिर भन्ने रिजवन अलि मुसलमान, २८ वर्षिय महेश कहार र तनहुँ शुक्लगण्डकी वडा नम्बर १० का २७ वर्षिय सुनिल पौडेल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार केसीले बताए ।

प्रहरी उपरीक्षक केसीका अनुसार साउन १७ गते युपी ५३ ३८००१४१ नम्बरको ट्रकमा भारतबाट चामल ल्याई नेपाल आएका भारत महाराजगंज ग्राम एकडेगवा टोल बुडवा बस्ने तौफिक अहमद पठान सम्पर्कमा नभएकोले खोजतलास गरी पाउँ भनी रुपन्देहीको रोहिणी गाउँपालिका–२ का सजरुद्धिन खानले साउन २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निवेदन दिएका थिए । कार्यालयमा निवेदन आएपछि प्रहरीले खोजतलास गर्ने क्रममा साउन २० गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ स्थित डण्डा खोलामा पानीमा तैरिएको अवस्थामा वेवारिसे शव फेला पारेको एसपी केसीले जानकारी दिए ।

‘मृतकले लगाएको चप्पल, पाइन्ट, हाप भेष्ट समेतको आधारमा शव तौफिक अहमद पठानको रहेको भन्ने सनाखत भई जाहेरी प्राप्त भएपछि घटनास्थलमा शव जाँच मुचुल्का समेतको प्रारिम्भक अनुसन्धान पश्चात घटनामा सद्धाम कुजडासहित ४ जनाले कर्तव्य गरी मारेको भन्ने अनुसन्धानबाट खुल्न आएको छ, ’केसीले भने । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनाको प्रकृति हेर्दा योजनाबद्ध ढंगले गरिएको एसपी केसीले बताए ।

प्रहरीका अनुसार भारतबाट नेपाल चामल सप्लाई गर्ने व्यवसायी एवं ट्रकधनी नन्दकिशोर यादवले काठमाडौमा रहेका नन्दन नाम गरेका व्यवसायीलाई गत साउन २० गते १८ लाख मुल्य बराबरको चामल पठाएका थिए । चालक भारतीय भए पनि रुपन्देहीमा नै ससुराली भएका कारण उनी चामल लिएर आउने गरेको प्रहरीको भनाइ छ । चामल नेपालतर्फ आउँदैछ भन्ने जानकारी पाएसंगै सद्धाम कुजडाले नन्दनले चामल मगाएको भन्ने कुरा पत्ता लगाएर उनको मोबाइल नम्बर खोजेर दोस्रो व्यवसायीका रुपमा नन्दनसंग पटकपटक मोबाइलमा कुरा गरेको प्रहरीले जनाएको छ । काठमाडौंका व्यवसायी नन्दन र भैरहवाका सद्धामबीच प्रत्यक्ष चिनजान नभए पनि नगद कारोबारमा चामल खरीद गर्ने भन्नेबारे फोनमा कुराकानी भएपछि ट्रक चालकसंग सम्पर्क गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

व्यवसायी नन्दनले चालकलाई भैरहवा भन्सार कार्यालयमा साउन २० गते भन्सारसम्बन्धि सम्पूर्ण काम सकेपछि भन्सार कार्यालयदेखि करीब १ किलोमिटर बाईपास रोडमा आएर सद्धाम, समिर भन्ने रिजवन अलि मुसलमान र महेश चालक तौफिकसंग बसेर संगै मादकपदार्थ सेवन गरेको र राति हिड्दै जाँदा डण्डा खोला नजिक पुगेपछि ईट्टा प्रहार गरी डण्डा खोलामा फालेको खुलेको छ । त्यसपछि ट्रक लिएर नवलपरासीको भुमईमा लगि २ वटा नेपाली ट्रकमा चामल अनलोड गरी भारतीय ट्रकलाई पुनः फर्काएर सुनौलीमा पुर्याइ छाडेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

प्रहरीका अनुसार २ वटा ट्रकमा रहेको चामललाई तनँहुको शुक्लागण्डकी वडा नम्बर १० बस्ने २७ वर्षिय सुनिल पौडेलले अर्को चामलको बोरा तयार गरी नयाँ ब्राण्डको चामल बनाएर विक्री गर्ने जिम्मा लिएका थिए । त्यसका लागि उनीहरुले चामलको बोरा समेत बनाइसकेको प्रहरीको भनाइ छ । प्रहरीले लुटपाट गरिएको चामल तथा हत्या र लुटपाटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh