Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उच्च अदालत पाटनका कर्मचारी र न्यायाधीशले खाजा कटाएर ८ लाखमा किनेका पुस्तक कैदीबन्दीलाई हस्तान्तरण

काठमाडौं । उच्च अदालत पाटनका कर्मचारीदेखि न्यायाधीशसम्मले खाजा खर्च कटाएर खरिद गरेका पुस्तक काठमाडौं उपत्यकाका तीनवटा कारागारमा रहेका कैदी तथा थुनुवा बन्दीहरूका लागि हस्तान्तरण गरिएको छ ।मंगलवार ललितपुरको नख्खु कारागारमा एक कार्यक्रम गरी कारागार व्यवस्था विभागलाई कुल १ हजार ७१३ थान पुस्तक हस्तान्तरण गरिएको हो ।

उच्च अदालत पाटनका रजिष्ट्रार गजेन्द्रकुमार सिंहले नख्खु कारागारका लागि ६४८ थान, केन्द्रीय कार्यालय सुन्धारा (जगन्नाथदेवल)का लागि ६५३ थान र डिल्लीबजार कारागारका लागि ४१२ थान पुस्तक कारागार व्यवस्था विभागका महानिर्देशक जनकराज दाहाललाई हस्तान्तरण गरेका हुन् ।

कानून, साहित्य, संस्कृति, राजनीतिलगायत विभिन्न विधामा लेखिएका पुस्तकहरू वितरण गरिएको हो।

उच्च अदालत पाटनका कार्यालय सहयोगीदेखि मुख्य न्यायाधीशसम्मले आफ्नो स्वेच्छाले खाजा खर्च कटाएर १० लाख रुपैयाँ आर्थिक सहयोग जुटाएर कैदीबन्दीलाई ज्ञान तथा क्षमता वृद्धिका लागि पुस्तक वितरण गरिएको रजिस्ट्रार सिंहले बताएका थिए ।

कार्यालय सहयोगीले ३ सय रुपैयाँदेखि न्यायाधीशले ३-४ हजार रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समेत उक्त अभियानमा १० हजार ५ रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको सिंहले बताए ।

संकलित १० लाख रुपैयाँ मध्ये ८ लाखभन्दा बढी रकमको पुस्तक किनेर बुझाइएको छ। बाँकी रकमको समेत थप पुस्तक किनेर वितरण गर्ने सोच रहेको उनले बताए ।

‘अदालत र कैदी बन्दीका बीचमा एउटा पुल निर्माण समेत होस् तथा कानूनसहित विभिन्न क्षेत्रका पुस्तक पढ्नाले आफूले पनि के कस्तो कसुर गरेको थिएँ र के कस्तो कानूनी प्रावधान छ भन्ने कुराको ज्ञान समेत होस् भनेर हामीले पुस्तक वितरण गरेका छौं,’ सिंहले थपे, ‘त्यसबाहेक कारागारमा समय बिताउन मुस्किल भएको अवस्थामा विभिन्न क्षेत्रका पुस्तक पढेर ज्ञान हासिल हुनुका साथै समय पनि सहज रूपमा व्यतित हुन सक्ने भएकाले पुस्तक वितरण गरेका छौं ।’

वितरण गरिएको पुस्तकमा उच्च अदालत पाटनको सम्पर्क नम्बर समेत रहेको हुनाले कुनै कैदी बन्दीलाई आफ्नो मुद्दाको बारेमा केही बुझ्नु परे सिधा सम्पर्क गरेर बुझ्न सकिने समेत उनले बताएका थिए ।

पुस्तक बुझेका कारागार व्यवस्था विभागका महानिर्देशक दाहालले पनि कारागारमा रहेका कैदीबन्दीहरूको क्षमता अभिवृद्धिका साथसाथै सचेतना समेत पुग्ने हुनाले पुस्तक वितरणको अभियानले ठूलो टेवा पुग्ने बताएका थिए।

‘कारागार सुधारको नीतिगत प्रतिबद्धता अनुरूप नेपाल सरकारले आफ्ना कार्यक्रमहरू ल्याउँदै गर्दा कैदी बन्दीलाई पुस्तक वितरण अभियानले ठूलो मद्दत पुगेको छ,’ महानिर्देशक दाहालले भने, ‘खुला कारागारको अवधारणाअन्तर्गत सरकार अगाडि बढिरहेका बेला कारागारमा बन्दीका रूपमा रहेका मानव पूँजीको क्षमता अभिवृद्धिमा समेत यसले टेवा पुग्नेछ।’

देशभरी कुल २५ हजार कैदीबन्दी रहेकोमा १८ हजार कैदी बन्दी ४० वर्षभन्दा मुनिका रहेकाले ती मानवपूँजीलाई राष्ट्रिय गौरवको आयोजनासहित अन्य विभिन्न काममा उपयोगमा ल्याउने उद्देश्यले काम अगाडि बढिरहेको उनले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh