काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जुन चोर उसैको ठूलो स्वरको संज्ञा दिएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले गठबन्धन सरकार तथा उसले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको व्यापक आलोचना गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !