Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मुख्यमन्त्री पोखरेलको काण्डले महेश बस्नेत भक्तपुरमा चकित

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा एमाले नेताहरूले अपहरण शैलीमा मुख्यमन्त्रीको निवासमा राखेको आरोप लगाएकी छिन् ।वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरेर एमालेका नेताहरूले आफूलाई जबर्जस्ती बुटवल पुर्‍याएको बताएकी छिन् । उनले आफू माओवादी केन्द्रमा रहेको बताएकी छिन् ।

सांसद खत्रीले साउन १५ गते उपचारका लागि नेपालगञ्ज जाने क्रममा आफूलाई लुम्बिनी प्रदेशसभाका एमाले सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर राउतले बुटवल ल्याएको बताएकी छिन् ।उनले भनेकी छिन्, ‘२०७८ साउन १५ गते दिनको ११ बजे म उपचारको लागि नेपालगञ्ज हिँड्न लागेको समयमा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर तुल्सीपुरमा आउनु भयो, फेरि उही दबाब दिन थाल्नुभयो ।’

‘मैले फेरि पनि इन्कार गरें म बिरामी छु, उपचारको लागि नेपालगञ्ज जाँदैछु, जानदिनुस् भन्दा प्रमुख सचेतक भूमिश्वर ढकालले हामी पनि नेपालगञ्ज जाने हो, सँग जाऔं हामी नै पु¥याइदिन्छौं भन्नुभयो’, खत्रीले भनेकी छिन् ।

‘उहाँ जस्तो जिम्मेवार नेताले भनेपछि मैले विश्वास गरी गाडीमा बसें । गाडी तुल्सीपुरबाट अमिलिया आएर उहाँहरु खाना खानुभयो गाडीमा बसियो तर गाडी नेपालगन्जतिर जानु पर्नेमा एक्कासि बुटवलतिर मोडियो तत्कालै मैले प्रतिवाद गर्दै भनें यता कहाँ जाने हो ?’, उनले भनेकी छिन् ।

‘गाडी बुटवलतिर हुँइकिरहयो, मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिहँदा उहाँहरूले भन्नुभयो एक पटक मुख्यमन्त्रीज्युलाई भेट्नु प¥यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पु¥याइयो’, सांसद खत्रीले भनेकी छिन् ।

सांसद खत्रीले एमालेमा रहनका लागि आफूलाई विभिन्न प्रलोभन देखाइएको बताएकी छिन् ।

‘एमालेमा आउनुपर्‍यो, पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस् मन्त्री बन्नुस् भनेर विभिन्न प्रलोभन देखाइयो’, उनले भनेकी छिन्, ‘मैले निरन्तर इन्कार गरिरहें ।’

‘साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाब दिइरहियो, मैले इन्कारी जारी राखिरहेँ’, उनले भनेकी छिन् ।

‘साउन २० गते बिहान आफूलाई असह्य मानसिक पीडा भएको र दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको उनले बताएकी छिन्’, सांसद खत्रीले भनेकी छिन् ।

सांसद खत्री २०७६ मंसिर १४ गते सम्पन्न उप–निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार भई निर्वाचित भएकी थिइन् ।

‘मुख्मन्त्री शंकर पोखरेलसंग भेट भई छलफल शुरु भयो’, सांसद खत्रीले भनेकी छिन् ।

एमालेका नेता महेश बस्नेतलाई सांसद अपहरणको आरोप लाग्दै आएको थियो । बस्नेतलाई अपहरण काण्डलाई मात खुवाउने गरि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमालेका नेता पोखरेलले सांसद खत्रीलाई मान्छे लगाएर अपहरण गरेको आरोप लागेको छ । आफ्नै सरकारी निवासमा सांसद खत्रीलाई बन्धक बनाएर राखेको खुलासा भएको छ ।

अपहरण काण्डमा मुख्यमन्त्री पोखरेलमाथि छानविन गरेर काबारहीको माग सामाजिक सञ्जालमा उठेको छ ।

यसैबीच, बिहीबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेखेर मुख्यमन्त्ती पोखरेलले दुखेसो पोखेका छन् ।

‘दुई जना माननीयलाई फकाएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननीयलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई अपहरणको आरोप पनि लगाएछ’, पोखरेलले भनेका छन् ।

‘८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्‍यो ?’, प्रश्न गर्दै पोखरेलले भनेका छन्, ‘इतिहासले उत्तर अवश्य खोज्नेछ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh