Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल वायुसेवा निगमका महाप्रबन्धक पौडेल एमालेको पर्यटन विभागका सदस्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सोमबार बसेको स्थायी समिति बैठकले ९ वटा विभाग गठन गरेको छ । ती ९ विभागमध्ये पर्यटन विभाग चर्चामा छ । पर्यटन विभागको प्रमुखमा पूर्व पर्यटन मन्त्री भानुभक्त ढकाललाई जिम्मेवारी दिइएको छ । प्रमुख ढकालका कारण भन्दा पनि नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई विभागको सदस्य बनाइएकाले पर्यटन विभागको चर्चा भएको हो ।

एमालेले पर्यटन विभागमा पौडेललाई राखेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकालमा पनि निगमको महाप्रबन्धकमा टिक्नका लागि आनन्द बतासमार्फत् पहल गरिरहेका उनलाई अप्ठेरो पर्ने भएको छ । निगममा आउनुअघि पौडेल बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सिज प्रालिका प्रमुख कार्यकारी अधिृकत थिए ।आनन्द बतास प्रधानमन्त्री देउवापत्नी आरजु राणाका ब्यापारिक साझेदार हुन् ।

एमालेले पर्यटन विभागको सदस्य बनाएपछि उनलाई बतासमार्फत्श निगममा थमौती हुन गाह्रो हुने भएको छ । त्यसो त निगमका महाप्रबन्धक पौडेलले निगम निजीकरण गर्नका लागि ८० अर्बको सम्पत्ति ५० अर्ब मात्र मूल्यांकन गरेको, कर्मचारीको भत्ता कटौती गरी आफ्नो तलव सुविधा मासिक १ लाखबाट ३ लाख पुर्याएको आरोप छ । निगम हिमालयन एयरलाइन्सलाई बिक्री गर्नका लागि महाप्रबन्धक पौडेलले सुटुक्क कम्पनीमा लग्ने निर्णय गराइसकेका छन् ।

एमालेको पर्यटन विभागका सदस्यहरुमा कृष्ण अर्याल, चन्द्र रिजाल, घनेन्द्र श्रेष्ठ, पूर्ण कुँवर, राजेन्द्रप्रसाद सापकोटा, बिजय नेपाल, कृष्णलाल चौधरी, जया बराल, रामबली दास, चिन्तामणि शर्मा, परमानन्द भण्डारी, लीला लामा, सीताराम सापकोटा र प्रकाश पौडेल छन् ।

एमालेको पर्यटन विभागमा पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई भने सदस्य बनाइएको छैन । बोर्डका उपाध्यक्ष चन्द्र रिजाल भने विभागका सदस्य मनोनीत भएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh