Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बिओपी सबैठवाको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु : माथिल्लो निकाय मौन

पर्सा । सशस्त्र प्रहरी बल बिओपी सबैठवाको मिलोमतोमा गाई , भैसीको व्यापक रुपमा तस्करी शुरु।सशस्त्र प्रहरी बल सबैठव बिओपी प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेलको मिलोमतोमा बडका गाऊ , खेस्राहा नाका भई भारतवाट नेपाल भित्राईका गाई , भैसीहरु लहावरथकरी गाऊको बाटो प्रयोग गरि पोखरीया, डकैला बहुअरी , जगरनाथपुर हुँदै परवानीपुर बजार सम्म पुर्‍याउने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

सशस्त्र प्रहरीले प्रत्येक गोटा भैसीको ५०० देखि १००० रुपैया सम्नको दरले रकम असुली गरि दिन्हु १०० को सख्यामा सो नाकावाट नेपाल भित्राईरहेको नाम नछाप्ने सर्तमा एक सशस्त्र प्रहरीको सिपाहीले बताएका छन्।।

स्रोतकोले जनाएको अनुसार सशस्त्र प्रहरी निरीक्षक भुजेलले आफ्नो माथिल्लो हाकिमहरुको नाऊमा भैसी व्यापारीहरु शीत लाखौं रुपैया असुली गरि तस्करीको लाईन दिएको एक तस्करले बताएका छन्।

विगत केही दिन पहिला सबैठवा नाका भई नेपाल भित्रईका १४ वटा भेसी मध्ये १० वटा भैसी अमरपर्टी र ४ वटा भैसी सशस्त्र प्रहरी बल बिओपीले पक्राउ गरेको थियो यसले प्रमाणित हुन्छकी सबैठवा नाकावाट व्यापक रुपमा तस्करी भईरहेको छ।

सशस्त्र प्रहरी बल २ नम्बर प्रदेश प्रमुख एवम डिआईजी चन्द्रप्रकाशले आफु ईमन्दार भएको दाबी गरेपनि उनको मातहत रहेका सशस्त्र प्रहरी बल बिओपी सबैठवाका प्रमुख एवम प्रहरी निरीक्षक भुजेलले तस्करहरु संग मोटो रकम असुली गरि तस्करीको लाईन दिएपनी केही कार्यबाही नगरेको हुनाले उनी माथि माथि पनि शंकाको बिषय बनेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh