Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एसपीको सम्पर्कमा आइन् सांसद वली

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली एसपीको सम्पर्कमा आएकी छन्। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बुटवलको नयाँ गाउँस्थित आफ्नै डेरामा रहेकी सांसद वली हिजो ८ बजेतिरबाट सम्पर्कविहीन भएको बताएका थिए।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले सांसद वली सम्पर्कमै रहेको बताए। ‘मैले माननिन ज्यू सम्पर्कमा नरहेको भनी समाचारहरू आएपछि उहाँलाई फोन गरेँ, मेरो फोन रिसिभ पनि भयो,’ उनले भने ‘उहाँले घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचारमा छु, मेरो अवस्था सामान्य छ भन्नु भएको छ।’

माओवादी केन्द्रका संसदीय दलका सचेतक घर्ती मगरको गरेको फोन विमलाले रिसिभ नगर्दा शंका उत्पन्न भएको थियो। शुक्रबार बिहानदेखि आफूले फोन गर्दा विमलाले रिसिभ नगरेको सचेतक घर्तीले बताए।

यस्तै, उनीसँग निकट रहेकी लुम्बिनी प्रदेशसभा सदस्य दामाकुमारी शर्माले पनि आफ्नो फोन रिसिभ नगरेको बताइन्। ‘कुनै समस्या भएर होला, हिजो अस्तिदेखि मेरो पनि फोन रिसिभ भएको छैन’, उनले भनिन्। मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद सम्पर्कविहीन भएपछि राजनीतिक वृत्तमा विभिन्न आशंका उत्पन्न हुने गरेका छन्।

दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित विमला सम्पर्कविहीन भएपछि अनेक खालका टिप्पणी भएका थिए। लुम्बिनी प्रदेशमा शुक्रवार मात्रै नयाँ प्रदेश प्रमुखले कार्यभार सम्हालेपछि राजनीतिक कोर्ष परिवर्तन हुन सक्ने आंकलन गरिएको बेला विमला माओवादी केन्द्रको संसदीय दलको सम्पर्कमा नआउँदा अनेक खालका शंका उत्पन्न भएको थियो।

यसअघि पनि पार्टीको सम्पर्कबाहिर रहेकी जसपा सांसद पुर्मती ढेंगालाई एमालेले मन्त्री पदसहित आर्थिक प्रलोभनमा पारेको जसपाले आरोप लगाएको थियो। ढेंगा अहिले जसपामै फर्किएकी छन्। सरकार परिवर्तनको सम्भावना रहेको भनिएका बेला सांसदहरू सम्पर्कविहीन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh