Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पर्सागढी नगरपालिकामा डेढ कराेडकाे फर्जी बिल काण्डकाे छानबिन हाेला

वीरगंज । पर्सागढी नगरपालिकामा कार्यरत लेखापालले डेढ करोड बराबरको फर्जी बिलको भुक्तानी गर्न नमान्दा नगरपालिकाले काज फिर्ता पठाएको छ । आर्थिक मसान्त सकिएसँगै विभिन्न शीर्षकमा पेश गरिएका डेढ करोड बराबरको फर्जी बिलको भुक्तानी गर्न नमानेपछि लेखापाल रामकुमार कुशवाहालाई पालिकामा हाजिर गर्न नदिई काठमाडौंमा हाजिर हुने गरी फिर्ता पठाइएको छ ।

नगरपालिकाका नगर प्रमुख लोकनारायण यादवले पत्रकार सम्मेलन गरि नगरपालिकालाई बदनाम गर्न जनमानसमा भ्रम सिर्जना गर्ने विपक्षीले राजनीतिक स्वार्थ सिद्ध गर्न खोजेको आरोप लगाएका छन् । फर्जी बिल पेश भएको भन्ने कुरा नै गलत रहेको भन्दै फर्जी बिल एउटा पनि पेश नभएको उनको दाबी छ ।

गत असार मसान्तमा एक करोड ५० लाख रुपैयाँभन्दा बढीको फर्जी बिल बनाएर चेक काट्न दबाब दिइएकोमा भुक्तानीमा रोक लगाएपछि नगरपालिकाले काज फिर्ता पठाएको बताइएको छ । गत आर्थिक वर्षमा सामुदायिक विद्यालयहरूमा २० लाख रुपैयाँको सफ्टवेयर जडान गर्ने योजना अनुसार कामै नगरी भुक्तानीका लागि बिल पेस गरिएको थियो ।व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन नै नगरी १२ लाख रुपैयाँको बिल पेश गरिएको थियो ।

कोरोनाको दोश्रो लहरको क्रममा नगरपालिकाले सञ्चालन गरेको मिनी आइसोलेशन, खाजा नास्ता खर्च वापत भनेर १० लाख बढीको फर्जी बिल पेश गरेको पाएपछि लेखापाल कुशवाहाले भुक्तानीमा रोक लगाएका थिए ।

त्यस्तै, ४५ जना ज्येष्ठ नागरिकलाई सय रुपैयाँको फलफूल वितरण गरी ५ लाख रुपैयाँको बिल पेस गरिएको थियो । एक कन्सल्टेन्सीसँग पाँचौं नगरसभामा विनियोजन विधेयक प्रस्तुत गर्न लगाई ५ लाख रुपैयाँको बिल पेस गरिएको थियो । यस्ता विभिन्न किसिमका फर्जी बिल पेश गरेर भुक्तानी गर्न दबाब दिदा लेखापाल कुशवाहाले नमानेपछि उनको काज फिर्ता गरिएको हो ।

असारमै निकालिएको १ करोडको कोटेसन गोप्य राखी बाराको एक फर्मसँगको मिलेमतोमा बीउबिजन, धारा, अर्गानिक मल, मोटर, ह्युमपाइप खरिद गरेको भन्दै बिल प्रस्तुत गरिएको थियो । उक्त भुक्तानी समेत लेखा शाखाले रोकेको थियो । धारा नै खरिद नगरी ३० लाख रुपैयाँको बिल बनाएर ल्याइएको शाखाको भनाइ छ ।

सञ्चार माध्यममा आएका सफ्टवेयर जडान बापतको २० लाखको बिल पेश नै नभएको दाबी गरे । यसैगरि शिविर सञ्चालनको विषयमा सम्पूर्ण वडामा शिविर सञ्चालन गरिएको उनको दाबी छ ।भुक्तानी नगरिएको कारण लेखा अधिकृत रामकुमार कुशवाहको सरूवा गरेको आरोप निराधार रहेको भन्दै नगर प्रमुख यादवले लेखापाल कुशवाहाले आफैले सरुवा माग गरे अनुसार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उनको सरुवा गरेको प्रमुखले दाबी गरे ।

नगर प्रमुख यादवले आर्थिक वर्षको अन्त्यमा २०७८ जेठ २ गतेका दिन तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शालिक राम ढकाललबाट १ महिने घरबिदा निवेदन पेश भए बमोजिम बैकल्पिक व्यवस्था गर्न बाध्य भई कार्यपालिकाको निर्णयअनुसार नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृतमा भरत प्रसाद यादवलाई जिम्मेवारी दिइएको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh