काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का बरिस्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पक्षका २२ जना सांसदसँग छलफल गरेका छन् । काठमाडौको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा नेता नेपालले आफुपक्षीय सांसदहरुसँग छलफल गरेका हुन् ।
समसामयिक विषयमा रणनीति बनाउन नेता नेपालले छलफल गरेको उनी निकट एक नेताले बताएका छन् । गठबन्धनको सरकारमा नेपाल समूह सरकारमा जाने या नजाने भन्ने स्पष्ट छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !