Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निवर्तमान प्रम ओली र बस्नेत समर्थक एआईजी बोकेर बानियाँ मन्त्रीको घरमा,बालुवाटारसँग सेटिङ मिलाउन चलखेल

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आशीर्वादमा नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापाले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेट गरेर मानव स्रोत तथा प्रशासन विभाग मागेका छन् ।

केही दिन अगाडि मन्त्री कार्कीलाई एआईजी थापाले भेटेर आफूलाई अन्याय नगर्न आग्रह गर्दै प्रहरीको प्रशासन विभाग माग गरेको उच्च स्रोतले जनाएको छ । एआईजीलाई बोकेर नेपाली कांग्रेस काठमाडौंको सभापति सबुजकृष्ण बानियाँले लगेर गएका थिए । सभापति बानियाँ र थापा नातेदार पर्छन् ।

नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का समर्थक एआईजी थापालाई भावी प्रहरी महानिरीक्षक (आईजीपी ) बनाउन नातेदार भएकै कारण बानियाँले मन्त्री कार्कीलाई भेट गराउन लगेको आरोप छ ।एमाले समर्थक एआईजी थापालाई कांग्रेसले धेरै महन्व नदिएर सुरक्षा परिषदमा सरुवा गरेर केपी शर्मा ओलीलाई औकात देखाइदिनुपर्ने नेपाली कांग्रेसभित्र आवाज उठेको छ ।

एआईजी थापालाई अगाडि सारेर काठमाडौं नेपाली कांग्रेसका सभापति बानियाँले विगतमा नवराज सिलवाल काण्ड भए जस्तै अर्को थापा काण्ड गराउन खोजेको भनेर आलोचना भएको छ ।

एआईजी थापाले आकर्षक विभाग पाउन र भावी आईजीपीका लागि अहिले कांग्रेसका नेताहरूको ढोका दैनिक सरह चार्न थालेका छन् । एआईजी थापाले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणासँग भेट गर्न खोजी रहेका छन् ।

आरजुसँग सेटिङ मिलाएर प्रशासन विभागको जिम्मेवारी लिनुका साथै भावी आईजीपी बन्ने बाटो बनाउन खोजेको आरोप छ ।ओलीले प्रधानमन्त्री पद फुत्किनुभन्दा केही अगाडि थापालाई नायब प्रहरी महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा गरिदिएका थिए ।थापालाई एआईजी बनाउन एमालेका नेता एवम् सांसद अपहरणको वात लागेका महेश बस्नेतको जोडबलमा ओलीसमक्ष जोडबल गरेको आरोप छ ।

ओलीको घर पनि भक्तपुर जिल्लाको बालकोटमा पर्छ । बस्नेतको घर पनि भक्तपुरमा हो । एआईजी थापाको घर पनि भक्तपुरमा पर्छ । त्यति मात्रै होइन गृहसचिव महेश्वर न्यौपानेको घर पनि भक्तपुर जिल्लामा पर्छ ।एमाले समर्थक थापालाई एआईजी बनाउन ओली, बस्नेत र न्यौपानेको ठूलो मिलोमतो रहेको चर्चा छ । आउँदै गरेको निर्वाचनमा एमालेको पक्षमा माहोल बनाउन र बुथ कब्जा गर्ने रणनीतिका साथ ओली, बस्नेत र न्यौपानेले थापालाई डीआईजीबाट एआईजी बनाएका हुन् ।

एमाले समर्थक थापालाई एआईजी बनाउन ओली, बस्नेत र न्यौपानेको ठूलो मिलोमतो रहेको चर्चा छ । आउँदै गरेको निर्वाचनमा एमालेको पक्षमा माहोल बनाउन र बुथ कब्जा गर्ने रणनीतिका साथ ओली, बस्नेत र न्यौपानेले थापालाई डीआईजीबाट एआईजी बनाएका हुन् ।

Tags: निवर्तमान प्रधानमन्त्री ## एआइजी थापा ##सरुवा ## चलखेल
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

3 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh