Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पिडीतलाई कुनै नेताले बोकेर आउन पर्दैन : डिएसपी बुढाथोकी

पर्वत । पर्वत जिल्लामा सरकारी कार्यालय होस वा प्रहरी कार्यालय नै किन नहोस पिडीत र सेवाग्राहीले कुनै नेतालाई बोकेर नगए सम्म काम बन्दैन भन्ने आम मानिसको धारणा छ । राजनैतिक दलका नेताहरुले प्रहरी र प्रशासन तथा सरकारी कार्यालयमा पुगेर भनसुन गरिदिए बापत राजनैतिक लाभ लिँदै आएका पनि छन ।

तर पर्वतमा भर्खर सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालय पर्वतका वास्तविक पिडीत र सेवाग्राहीले कुनै नेतालाई बोकेर आउन नपर्ने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन ।जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखको रुपमा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक(डिएसपी) शिबराज बुढाथोकीले सञ्चारकर्मीहरु संगको अन्तरकृयामा प्रहरी कार्यालयमा आउँदा कुनै पनि सेवाग्राही र पिडीतले दलका नेता बोकेर आउने प्रथाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन ।

पिडित सोझै कार्यालय र मलाई सम्पर्क गरेर आफ्नो समस्या राख्न आए हुन्छ।’ उनले भने ‘कुनै नेताको हात समाएर पिडीत कार्यालयमा आउने अबस्थाको अन्त्य हुनुपर्दछ।’ सरकार परिर्वतन संगै प्रहरी र प्रशासनको कार्यशैली पनि परिर्वतन हुँदै आएको आरोपको समेत खण्डन गर्दै डिएसपी बुढाथोकीले राष्ट्रसेवक कर्मचारीलाई सरकार परिर्वतनले कुनै असर गर्ने र आफ्नो पदिय जिम्बेवारीलाई निर्धक्क पुरा गर्नुपर्ने बताए । ‘हामी कुनै दलका झण्डा बोक्ने कार्यकर्ता होइनौ।’ उनले भने ‘राष्ट्रसेवक कर्मचारी भएकाले जुन दलको सरकार आएपनि संगठनको निती अनुसार निष्पक्ष भएर काम गर्नुपर्छ, सरकार परिर्वतनले असर गर्नुहुुँदैन ।’

  • कालीगण्डकीमा उत्खनन रोक्न रातभर मोबाइल गस्ती

पर्वत जिल्लामा आउने हरेक प्रहरी प्रमुखको टाउको दुःखाईको बिषय बन्दै आएको कालीगण्डकी नदीमा ढुंगागिट्टी उत्खनन रोक्न रातभर मोबाइल गस्ती भैरहेको जानकारी दिए ।मालढुंगामा रहेको मोबाइल भ्यानले राती १० बजे देखि बिहान ४ बजे सम्म लस्ती सम्म नियमित गस्ती गरिरहेको उनले बताए । शुरुमा मालढुंगामा दुई जना प्रहरीलाई मोटरसाइकल गस्तीमा खटाए पनि प्रहरी माथि नै उत्खननमा संलग्नहरुको समुह जाई लाग्न थालेपछि रातभर मोबाइल भ्यानबाट गस्ती गरिहेको उनको भनाई छ ।

गस्तीपछि उत्खनन रोकिएको दाबी पनि प्रनाउ बुढाथोकीको छ । पछिल्लो दिनमा ६ वटा एक्साभेटर, ६ वटा टिप्पर र १२ वटा ट्याक्टरलाई पक्राउ गरि २ लाख ४५ हजार रुपैया जरिवाना समेत गराइएको छ । प्राकृतिक स्रोत साधनको उत्खनन, बिक्री बितरण र नियमनको अधिकार सबै स्थानिय तहलाई भएपनि प्रहरीलाई अनावश्यक रुपमा अपजस दिने काम हुँदै आएको भन्दै उनले गुनासो पनि पोखे । ‘सबै अधिकार स्थानिय तहलाई छ, स्थानिय तहले आवश्यक ठानेर सुरक्षा मागेको अबस्थामा हामीले दिने हो।’ उनले भने ‘तर नियमित रुपमा आफ्नो भूमिका छाडेर काम गर्दा पनि प्रहरीलाई अनावश्यक रुपमा अपसजस दिने काम भएको छ।’

डिएसपी बुढाथोकीले पर्वतमा पछिल्ला दिनमा चोरीका घटना बढेपछि बिशेष अनुसन्धान टोली बनाएर काम गरिरहेको जानकारी पनि दिए । कुस्मा नगरपालिकाको वडा नं १४ आर्थर, १३ खौला र फलेबास नगरपालिकाको वडा नं २ थापाठानामा एक हप्ताको बिचमा श्रुृङ्गखलाबद्ध चोरी भैरहेकोे छ ।

त्यसका लागि जिल्ला र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्राबिधीक समेतको टोली परिचालन गरेर अनुसन्धान र लुटेराको खोजी भैरहेको बताए । स्याङ्गजामा समेत यस्तै प्रकृतिको चोरीका घटना भएकाले गिरोह ठुलो हुन सक्ने र यसको नियत समेत फरक देखिएकाले अन्तरजिल्ला सहकार्यमा समेत काम भैरहेको पनि उनको भनाई छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh