काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टाइन खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले डिपोर्टेसन सेन्टरमार्फत फिर्ता तथा जेलमुक्त भएकाको स्वदेश फर्केर क्वारेन्टाइनमा बस्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !