काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज आइतबार शपथ लिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रीहरुसमेतको उपस्थितिमा श्रेष्ठले शपथ लिनुभएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !