काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।केन्द्रीय सुरक्षा समितिको बैठकमा आन्तरिक सुरक्षा चुनौतिका विभिन्न विषयमाथि छलफल भएको जनाइएको छ ।
बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनाल लगायत उपस्थित थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !