Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एमाले कायकर्ता कांग्रेसमा

धरान । धरानमा नेकपा एमालेका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।गुरु पूर्णिमाको अवसरमा नेकपा एमालेका ११ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।शनिबार गुरु पूर्णिामाको अवसरमा नेपाली कांग्रेस धरान वडा नं. ८ बुथ समितिको संयोजकत्वमा सोही वडाका नेकपा एमाले पार्टी परित्याग गरी ११ जना नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका हुन् ।

धरान-२ निकेतन गल्लीस्थित बलबहादुर राई, भीमबहादुर तामाङ प्रतिष्ठान नवनिर्मित पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रम आयोजना भएको थियो । पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस धरान नगर समितिका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले टीका लगाई दिएका थिए भने १ नं. क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठले खदा लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा कमला राई, रुपा भुजेल, एलिसा तामाङ, तारा राई, देवी मङ्ग्राती, सीता मङ्ग्राती, रेनु विश्वकर्मा, सुमित्रा तामाङ, रिना गुरुङ प्रेम राई र अनुष राई रहेका छन् ।मेयर राईले लामो इतिहास बोकेको र ठूलो पार्टी कांग्रेसमा सबै अटाउन सक्ने बताउँदै नव प्रवेशीलाई साथ र सहयोग गरिरहने बचन दिए ।

कार्यक्रममा नेका सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ, नेपाली कांग्रेस आवद्ध प्राध्यापक बद्री तामाङ र वडा नं. ८ कि महिला नेतृ शिला बज्राचार्यले शुभकामना मन्तव्य राखेका थिए । पार्टी प्रवेशको लागि विशेष सहजीकरण नम्रता गुरुङ र शिला बज्राचार्यले गरेको नेका धरान नगर समितिका सचिव श्याम पोख्रेलले जानकारी दिए

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh