Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चितवनमा मृत भेटिएका सैनिकलाई आफ्नै साथीले गोली हानी हत्या गरेकाे पुष्टि

चितवन । चितवनको भरतपुर महानगरपालिका १७ मा मृत भेटिएका नेपाली सेनाका हुद्धा भरत गुरुङको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न उनकै साथी भरतपुर– २१ का गंगाधर ढकाललाई पक्राउ गरेको हो ।

उनलाई सोही दिन दिउँसो ४ बजे भरतपुर– २० चनौलीबाट पक्राउ गरेको जिल्ला प्रहरीले कार्यालय चितवनले जानकारी दिएको छ । मृतक गुरुङ र पक्राउ परेका ढकाल नेपाली सेनाको दि फेमस महेन्द्र दलमा कार्यरत थिए । ढकाल सैनिक जवान हुन् ।

पैसाको लागि ढकालले गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीले बताए । पक्राउ परेका ढकाल २ गते मृतक गुरुङको ग्लोबल बकको खाली चेक बोकेर चितवन आएको र आँफैले मृतक गुरुङको हस्ताक्षर गरेर ९ लाख रुपैयाँ झिकेको एसपी अधिकारीले बताए । उनले एक लाख रुपैयाँ आँफैले राखेको र ६ लाख श्रीमतीलाई तथा २ लाख बुवालाई दिएका थिए ।

प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल, एसएमजी बन्दुक तथा गुरुङको चेकबाट निकालेको ९ लाख रुपैयाँ बरामत गरेको छ ।

  • यस्तो छ घटनाको नालीबेली

मृतक गुरुङ गत २०७७ साल माघ महिनामा लेबनानमा शान्ति सेनामा गएर फर्किएका थिए । शान्ति सेनाबाट आएको पैसाले उनले भरतपुरको शारदानगरमा १० धुर जग्गा किन्नका लागि बैना गरेका थिए । बैनाका लागि उनले २ लाख ५० हजार रुपैयाँ समेत जग्गाधनीलाई दिइसकेका थिए ।

साउन २ गते ढकाल मृतक गुरुङको खाली चेक बोकेर चितवन आए । चितवन आएपछि ढकालले चेकमा आँफैले मृतक गुरुङको हस्ताक्षर गरेर ३ गते नवलपुरको गैंडाकोटस्थित ग्लोबल आइएमई बैंकबाट ९ लाख रुपैयाँ झिके । ९ लाख मध्ये १ लाख रुपैयाँ उनले आँफैले राखे । ६ लाख आफ्नी श्रीमतिलाई आफ्नो जागिरको एकमुष्ट रकम भन्दै दिए भने २ लाख बुवालाई दिए ।

५ गते मृतक गुरुङले जग्गा पास गर्नका लागि चितवन आउनुपर्ने भएकोले काठमाडौं लिन आउनु भनेर ढकाललाई फोन गरेर बोलाए । ढकाल गुरुङलाई लिन काठमाडौं गए । उनी मृतक गुरुङलाई काठमाडौंबाट लिएर चितवन फर्किए । ६ गते उनीहरु खाजा खान भनेर गए । सोही दिन राति ढकालले मृतक गुरुङलाई अत्याधिक मादक पदार्थ खुवाए ।

अत्याधिक मादक पदार्थ खुवाएर उनले रातभरी मृतक गुरुङलाई भरतपुरका बिभिन्न स्थानमा घुमाए। भोलिपल्ट ७ गते बिहान उनीहरु घटनास्थल भरतपुर १७ स्थित सिमल डाँडा पुगे । ढकालले आफुलाई प्रहरीबाट बचाउन गुरुङको हत्या गरेपछि प्रहरीले आफुलाई पक्राउ नगरोस् भनेर कतै कुनै होटलमा नराखी रातभरी मोटरसाइकलमा घुमाएको अनुसन्धानले देखाउँछ ।

७ गते बिहान ५ बजे घटनास्थलमा पुगेपछि पिसाब फेर्ने बाहानामा ढकाल मोटरसाइकलबाट उत्रिए । मृतक गुरुङ भने फेरि मोटरसाइकलमा नै बसे । त्यसपछि ढकालले आफ्नो झोलामा रहेको एसएमजी बन्दुक निकालेर गुरुङलाई सुट गरे । मृतक गुरुङ भुँईमा लडेपछि ढकालले उनलाई घटनास्थलबाट करिब ७ मिटर पर पानीमा लगेर फाले।

त्यस पछि उनले आफ्नो जुत्ता, कपडा र मोटरसाइकलमा लागेको रगत पानीले धोए र दिदीको घरमा गएर फेरि साबुन पानीले धोए । त्यसपछि उनले आफुसँग रहेको हतियार भरतपुर ८ स्थित बिसहजारी ताल जाने सडक किनारको झाडीमा लगेर फाले र उनले सौराहाचोकस्थित फुपुको घरमा गएर मोटरसाइकल, झुत्ता र कपडा फेरि धोए र मृतक गुरुङका लागि किनेको जुत्ता आफुले लगाए ।

सोही दिन मोटरसाइकल कतै प्रहरीले देख्यो कि भन्ने डरले उनले आफ्नो मोटरसाइकल भाई नाता पर्नेको घरमा छोडे र भाई नाता पर्नेको मोटरसाइकल लिएर निस्किए । सोही दिन दिउँसो उनी पक्राउ परे ।

  • ८ घण्टामा नै दोषी पक्राउ

प्रहरीले घटना घटेको करिब ८ घण्टामा नै दोषीलाई पक्राउ गरेको छ । गुरुङको हत्यामा संलग्न भरतपुर– २१ का गंगाधर ढकाल ८ घण्टा भित्रै पक्राउ परेका हुन् ।

७ गते बिहान ८:३० बजे प्रहरीलाई घटनास्थलबाट स्थानीयले फोन गरेर पुरुष व्यक्तिको शव भेटिएको बारे जानकारी गराएका थिए । लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न ढकाललाई दिउँसो ४ बजे पक्राउ गर्‍यो । प्रहरीको टिमको अथक प्रयासले छोटो समयमा नै दोषीलाई पक्राउ गर्न सफल भएको चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीको भनाइ छ ।

  • घटनामा प्रयोग भएको एसएमजी बन्दुक र बैंकबाट झिकेको पैसा

पक्राउ परेका ढकालसँग सोधपुछका क्रममा उनले आफुलाई निर्दोष प्रमाणित गर्न खोजे पनि थप सोधपुछका क्रममा उनले आफ्नो संलग्नता स्वीकार गरेको एसपी अधिकारीले बताए । उनीसँगको सोधपुछ पछि प्रहरीले सोही घटनामा प्रयोग भएको मोटरसाइकल, एसएमजी बन्दुक तथा गुरुङको चेकबाट निकालेको ९ लाख रुपैयाँ बरामत गरेको थियो ।

  • कानुन मिच्दैनौँ तर हामीलाई न्याय चाहियो : भतिजी

मृतक गुरुङकी भतिजी माधुरी गुरुङले सोझोपनको फाईदा उठाउदै ढकालले गुरुङको हत्या गरेको बताएकी छिन् । उनले दोषी माथि कडा भन्दा कडा सजायको माग गरेकी छिन् ।

‘आफ्नो मान्छे गुमाएका छौं, हामीलाई न्याय चाहिन्छ, उनले भनिन्, हामीलाई सुट गर्न त मन छ नि तर हामी कानुन अनुसार जान्छौं । हत्यारालाई कडा भन्दा कडा सजाय हुनुपर्छ ।’

मृतक गुरुङका १२ वर्षीय छोरा छन् । श्रीमतिसँग भने सम्बन्धबिच्छेद भइसकेको छ । जग्गा किनेर घर बनाएपछि उनी अर्को बिहे गर्ने योजनामा रहेको भातिजी गुरुङले बताईन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh