Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सरकारी मापदण्ड विपरीत लाइन्सको भेला

काठमाडौं । केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो चार–पाँच दिनमा परीक्षण गराउन आउनेको संख्या बढेको बताए । ‘दैनिक पीसीआर परीक्षण गर्नेमध्ये पोजेटिभ पुष्टि हुने २५ प्रतिशत देखिन्छ । यो ठूलो संख्या हो,’ सहप्रवक्ता अधिकारीले भने ।

मन्त्रालयका अनुसार गएको हप्तासम्म सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेका जिल्लाको संख्या ९ थियो । यो हप्ता नवलपरासी पूर्व, रुपन्देही र कैलालीमा सक्रिय संक्रमितको संख्या बढेर ५०० भन्दा माथि पुगेको छ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले पछिल्लो समय अस्पतालमा आउने बिरामीको चाप बढ्दै गएको बताएका छन् ।

निषेधाज्ञा खुकुलो हुँदै गएपछि एकसाता यता कोरोनाको लक्षण भएका बिरामीको संख्या बढेर गएको छ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रत्येक दिन १५ देखि २० जना लक्षणसहितको कोरोना संक्रमित बिरामी इमर्जेन्सीमा आउने गरेको उनले बताए । जसमध्ये सातदेखि १० जना इमर्जेन्सीमा भर्ना हुने गरेको छ ।आईसीयूको २४ बेडमध्ये २१ जना उपचाररत छन् । कोभिड एचडीयूमा ४० मध्ये ३५ जना उपचाररत छन् । कोभिड स्पेशल आइसोलेसनमा ५ जना उपचाररत छन् ।

सरकारी मापदण्ड विपरीत लाइन्स क्लवको भेला आज शुक्रबारबाट हुदैछ। कोरना कहरको समयमा संक्रमण बढेको भन्दै सरकारले पच्चीस जना भन्दा बढी भेला तथा जमघट गर्न नपाउने व्यवस्था गरेको भए पनि लाइन्स क्लव अफ इन्टरनेशनल ३२५ ; बि ; एक को यो ठूलो भेला आयोजना गरिन लागेको हो ।उक्त क्लवको गभर्नरमा बिशेश्वर आचार्य रहेका छन् । काठमाडौको सोल्टी होटलमा शुक्रबार र शनिबारका लागि कार्यक्रम भनी बुक गरिएको र उक्त भेलामा झण्डै तीनसयको हाराहारीमा मानिसको भेला लागेको छ।

आवासिय उक्त भेलामा वेलफियर बैंक चलाउने नाममा प्रत्येक सहभागीबाट सत्र हजारको दरले रकम उठाइएको समेत थाहा भएको छ। सरकारी निर्णय विपरीत यति ठूलो भेला आयोजना गर्नको पछाडि स्थानीय प्रहरी प्रशासन र होटलको समेत मिलिभगत रहेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh