Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आफूलाई नजिताए जे पनि गर्ने भन्दै गाउँपालिका प्रमुखद्वारा नेताहरुलाई धम्की

खोटाङ । खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले आफुलाई १४ औँ महाधिवेशनमा जिताउनका लागि एक नेतालाई धम्की दिएका छन् ।
सोमबार गाउँपालिका प्रमुख राईले उपप्रमुख विमला राईको कार्य कक्षमा बोलाई महाधिवेशनमा आफूलाई जिताउन दवाव दिएको गाउँपालिका वडा नम्बर -१ याम्खाका पार्टी सचिव शुरमणी शर्मा पराजुलीले विज्ञप्ती जारी गरेका हुन् ।

अधिवेशनमा जिताउन सहयोग नगरे तिमालाई जे पनि गर्न सक्छु भनि धम्कि दिनुका साथै अधिवेशन पछि तिमी पार्टीमा रहने की नरहने विचार गर्नु, यो अन्तिम पटक चेतावनी दिएको भन्दै धम्की दिएको नेपाली कांग्रेस याम्खाका पार्टी सचिव पराजुलीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आफ्नो गाउँपालिका प्रमुख तथा नेपाली कांग्रेशका पदिय मर्यादाको समेत ख्यालै नगरी तल्लो स्तरमा गिरेर विभिन्न निज शब्दहरुको प्रयोग गरि प्रमुख राईले आफुलाई मानसिक पिडा दिएको विज्ञप्तीमा भनिएको छ ।
सचिव पराजुलीले भनेका छन् । ‘लोकतन्त्रमा प्रत्येक नागरिकहरुलाई स्वतन्त्र रुपमा बाँच्न पाउने,आफुलार्य मनपरेको विचार मिल्ने, व्याक्ति वा संघ सस्थाहरुलाई समर्थन गर्न पाउने अधिकार प्रत्येक नागरिकलाई हुन्छ ।

तर,पालिका प्रमुख जस्तो गरिमामय पदमा भएको व्याक्तिबाट यस किसिमको धम्कि तथा दुरव्याबाहार प्रति न्याय पाउन नेपाली कांग्रेस, मानव अधिकार समाजसेवी र आम सरोरकारवालाई निकाय समक्ष अपिल गर्दछु।’
सचिव पराजुली २०७२ सालदेखि नेपाली कांग्रेसको क्रियाशिल सदस्यको रुपमा कार्यरत छन् ।यस्तै, यस घटना प्रति नेपाली कांग्रेस प्रदेश ख क्षेत्रिय कार्य समिति खोटाङले पनि प्रेस विज्ञप्ती निकाल्दै घटना प्रति आपत्ति जनाएको छ ।

आफ्नै पार्टीको वडा सचिवमाथि आफ्नै पार्टीको नेता महादिवेशन प्रतिनिधी तथा पालिका प्रमुख राईले १४ औँ महाधिवेशनको सन्दर्भलाई लिएर पार्टीको वडा सचिव पराजुलीलाई गालि गलोज गर्दे अपमान गर्ने तल्लो तहको शब्द प्रयोग गरि आफ्नो मर्यादा र ओहोदा विर्सिएर मानसिक पीडा हुने गरि धम्कि दिनु नेपाली कांग्रेसको नीति तथा संस्कार विपरित रहेकाले यसरी धम्कि दिने कार्य अत्यन्तै लज्जास्पद,खेदपूण र आपत्ती जनक रहेको छ । विज्ञप्तीमा लेखिएको छ ।

घटना प्रति जिल्ला पार्टीले सो घटनाको सत्य, तथ्य पत्ता लगाउन छानविन समिति गठन गरि छानविनको प्रक्रिया अगाडि बढाई दोषीमाथि कडा अनुशानको जोडदार कारबाही गरियोस भन्ने माग समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।साथै पीडित सचिव पराजुलीलाई यस्ता गुण्डा गर्दी शैलिमा गरिने धाक धम्कि र गतिविधी बाट विचलित नभई संयमित र अनुशासित हुन आग्रह गरिएको छ ।

विज्ञप्तीमा नेपाली कांग्रेसका क्षेत्रिय सभापति तिर्थराज भट्टराईले हस्ताक्षर गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh