Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रभावकारी अनुसन्धान गरेको भन्दै कैलालीका प्रहरी प्रमुख एसपी अधिकारी पुरस्कृत

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी पुरस्कृत भएका छन् ।प्रभावकारी अनुसन्धान गरी अभियुक्तलाई कानुनको दायरामा ल्याएको भन्दै अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेलले पुरस्कृत गरेका हुन् ।

अधिकारीले केही समयअघि जिल्लाको टीकापुर नगरपालिका–१ बस्ने साढे तीन वर्षका गोलु भन्ने बिवेक विष्टको घटनामा सक्रियतापूर्वक परिचालित भई बच्चाको शव पत्ता लगाई अभियुक्तलाई कानुनी दायरामा ल्याएका थिए ।

साथै संगठनको नीतिनिर्देशन अनुरुप उच्च अनुशासनमा रहि त्रुटीरहित ढङ्गगबाट कर्तव्यनिष्ठ भई उल्लेखनीय भुमिका प्रदर्शन गरेको भन्दै उनको उच्च प्रशंसा समेत भएको छ । कार्यमा लगनशीलता, अनुशासन, इमानदारी एवं उत्कृष्ठ कार्यको कदरस्वरुप अधिकारीलाई पुरस्कृत गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ ।

प्रमुख प्रहरी उपरीक्षक अधिकारीलाई अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको पनि कार्यालयले जानकारी दिएको छ । कार्यक्रममा प्रहरी उपरीक्षक विश्व अधिकारीको कमाण्डमा खटिएका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहरा, प्रहरी हवल्दार मदनबहादुर बोहरा, प्रहरी जवान ईन्द्रसिंह धामी र प्रहरी जवान सूर्यबहादुर आउजी समेतलाई प्रदेश प्रहरी प्रमुख कँडेलले पुरस्कृत गरेका छन् ।

साथै सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख विश्व अधिकारीले प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा, प्रहरी निरीक्षक लालबहादुर ऐर, प्रसनि अनिल शाह, प्रसनि कृष्ण मल्ल, प्रह गणेशबहादुर सेठ्ठी, प्रहरी जवान जयराम चुनारा, प्रहरी जवान शिशिर शर्मा, प्रहरी जवान नन्दराज भट्टलाई पुरस्कृत गरेका छन् ।

कार्यक्रमममा प्रदेश प्रहरी प्रमुख कँडेलले पुरस्कृत हुने सम्पूर्ण कर्मचारीहरूलाई यस प्रकारको लगनशीलता, क्रियाशीलता र सफलताले सङ्गठनको गरिमा उच्च हुनाका साथै अन्य प्रहरी कर्मचारीहरूलाई समेत अभिप्रेरित गर्ने भएकाले आगामी दिनहरुमा समेत उच्च मनोवलका साथ सङ्गठनको उद्देश्य प्राप्तीमा सक्रिय हुन निर्देशन दिए ।

उक्त कार्यक्रममा तालुक प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम बहादुर चन्दससहित अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh