काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्नुभएको छ।मोदी र देउवाबीच कोरोना महामारीविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा कुराकानी भएको जनाइएको छ ।
मोदीले टेलिफोनमा कुराकानी गर्दै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको छ ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री बीच टेलिफोनमा कुराकानी भएको र मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !