Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

Breaking news….प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६३, विपक्षमा ८४ र तटस्थमा १ मत

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रनितिधि सभामा देउवाले मागेको विश्वासको मतमा पक्षमा १६३ मत र विपक्षमा ८४ मत प्राप्त भएको छ भने तटस्थमा १ मत खसेको छ । विश्वासको मतको पक्षमा १६३ मत प्राप्त भएको नेपाली कांग्रेसका नेता गगन थापाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

देउवाले पाएको मत प्रतिनिधि सभामा रहेको कुल मतको बहुमत हो ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुई/दुई पटकसम्म गरेको प्रतिनिधि सभा बिघटनलाई सर्वोच्च अदालतले दुबै पटक पुनर्स्थापना गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शेरबहादुर देउवालाई केपी ओली सरकारले शुरुवात गरेको राम्रा कामलाई निरन्तता दिँदै अगाडि बढ्ने बताए ।

त्यसैगरी नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले फुटबलमा रेफ्रीले गोल गरे झैं न्यायापालिकाले गोल गरेर देउवालाई प्रधानमन्त्री बनाएको आरोप लगाए । ज्ञवालीको प्रतिउत्तरमा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले न्यायापालिकाले प्रधानमन्त्री नबनाएको बरु प्रधानमन्त्री बनाउने क्रममा भएका गल्तीलाई सच्चाएको बताए । उनले ज्ञवालीलाई इंकित गर्दै संसदको विशेषाधिकार प्रयोग गरेर न्यायालयको अपमान नगर्न चेतावनी समेत दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले संविधानको व्याख्या गर्दै मर्म र भावना अनुसार संसद पुनर्स्थापना गरेको बताए । उनले सर्वोच्च अदालतले लोकतान्त्रिक भावना अनुसार संविधानको ब्याख्या गरेको बताए ।

उनले १४९ जनाको हस्ताक्षर सहित राष्ट्रपति कार्यालयमा जाँदा प्रधानमन्त्री नियुक्त नगर्नु संविधान विरोधी काम भएको बताउँदै सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) को ब्याख्या मात्रै गरेको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh