Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मेरा श्रीमान भलाद्मी थिए, तैपनि उनले मलाई ‘बलात्कार’ गरे

एजेन्सी । मिश्रका महिलाहरु यौन हिंसाले जकडिएको मौनको पर्खाल तोडिरहेका छन् । र, वैवाहिक बलात्कारको बारेमा खुलेर कुरा गरिरहेका छन् । यो एक यस्तो मुद्दा हो, जुन इजिप्टमा विरलै चर्चा गरिन्छ ।

३४ बर्षिय सफाको सुहागरातमा उनका श्रीमानले उनीसँग बलात्कार गरे । यस यौन हिंसामा उनको गुप्ताङ्ग, नारी र अनुहारमा चोट लाग्यो । उनी भन्छिन्, ‘मेरो पिरियड चलिरहेको थियो र म सेक्सका लागि तयार थिइन । मेरो हाथ बाधियो, मेरो मुख दबाइयो र बलात्कार गरियो ।’

सामाजिक बदनामीको डरले साफाले आफ्नो श्रीमानको विरुद्ध उजुरी गरिनन् ।

मिश्रको समाज पितृसत्तात्मक छ र त्यहाँ पीडित महिलालाई नै दोष दिने संस्कृति छ । सफाका लागि बदलावको समय तब आयो जब उनले रमजानको महिनामा टेलिभिजनमा प्रसारित धारावाहिक न्यूटन्स क्रेडलका एउटा दृश्य देखिन् । त्यसमा एक श्रीमानले आफ्नी श्रीमतीसँग बलात्कार गरेको देखाइएको छ ।

यस दृश्य देखेर केही महिलाले दुःखलाग्दो विगत सम्झिए । यसले उनीहरुलाई शोसल मिडियामा खुलेर कुराकानी गर्न र आफ्नो अनुभव साझेदार गर्ने मौका पनि दियो ।

केही हप्ताभित्र सैयौं महिलाले सोशल मिडियामा आफुमाथि भएको अत्याचारको बारेमा लेखे । फेसबुकमा स्पीक अपको नामबाट बनाइएको एक पेजमा सात सय बढी महिलाले आफ्नो पीडा पोखेका छन् ।

यसमा २७ बर्षकी साना पनि थिइन् ।

‘उनी मेरा लागि एक भलाद्मी पुरुष थिए । विवाहको एक वर्षपछि म गर्भवती भएँ र म बच्चा जन्माउनेवाला थिएँ ।’

एक प्रचलित सामाजिक दुष्टता

साना लेख्छन्, ‘एक मामुली कुरामा हाम्रो झगडा भयो र उनले तय गरे कि मलाई सजाय दिने । उनले मसँग जबरजस्ती गरे र बलात्कार गरे । मेरो गर्भ तुहियो ।’

सानाले सम्बन्ध विच्छेदको लडाई एक्लै लडिन् । अब उनी आफ्नो श्रीमानसँग अलग छिन् । अहिले पनि उनलाई आफ्नो बच्चाको यादले रुवाउँछ ।

मिश्रका केही क्षेत्रमा श्रीमतीसँग जबरजस्ती यौन सम्पर्क राख्न, खासगरी सहागरातको दिन, एक प्रचलित सामाजिक दुष्टता छ । अहिले यही मुद्दा सतहमा आएको छ र बहसको विषय बनेको छ । एक चर्चित गायकका पूर्व पत्नीले इन्स्टाग्राममा आफ्नो अनुभव साझा गरेपछि यो मुद्धा छेडिएको हो ।

उनले रुँदै आफ्नो वैवाहिक जीवनमा भएको बलात्कारको कथा सुनाएकी छिन् । त्यो भिडियो मिश्रममा भाइरल भएको छ । त्यसलाई केही संचार माध्यामले प्रकासित, प्रसारण पनि गरे ।

श्रीमानले यसको जवाफ इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै सबै आरोप आधारहीन भएको तर्क गरेका छन् । उनकी श्रीमतीले यस अपराध घोषित गर्नका लागि कानुनी परिवर्तनको माग गरेकी छिन् ।

यौन उत्पिडनको सिलसिला

मिश्रको सरकारी संस्था नेशनल काउन्सिल फर वुमनका अनुसार वैवाहिक जीवनमा बलात्कार, जबरजस्ती सेक्स, र यौन उत्पीडनको वर्षेनी औसत ६५०० घटना बाहिर आउँछ ।

महिला अधिकारका लागि कार्यरत रेदा दानबूकी भन्छिन्, ‘मिश्रमा महिलालाई सेक्साका लागि चौबिसै घण्टा उपलब्ध गराउनु सामान्य संस्कृति हो । वैवाहिक बलात्कारका लागि यही धारणा जिम्मेवार छ ।’

उनका अनुसार मिश्रमा आम धार्मिक मान्यता यो छ कि यदि कोही महिला आफ्ना श्रीमानसँग यौन सम्बन्ध बनाउन अस्विकार गर्छन् भने त्यसलाई पाप गरेको भनिन्छ । यस मुद्दामाथि भएको वहस समाधान गर्नका लागि मिश्रमा धार्मिक विषयको सर्वोच्व संस्था दारउल इफ्ताले भनेका छन्, ‘यदि कोही पुरुष आफ्ना पत्नीलाई आफुसँग सेक्स गर्न बाध्य तुल्याउँछ र यौनहिंसा गर्छ भने त्यस विरुद्ध महिलाले अदालतमा जान सक्छिन् ।’

दानाबूकी भन्छन्, ‘वुमन सेन्टर फर गाइडनेन्स एन्ड लीगल अवरनेसले पछिल्लो दुई बर्षमा वैवाहिक जीवनमा बलात्कारका दुई सय मुद्धा दर्ता गरेको छ, जसमा अधिकतम सुहागरातको दिन भएको छ । यसको कारण यौनप्रति डर थियो ।’

मिश्रको कानुन अनुसार वैवाहिक बलात्कार अपराध होइन । विश्व स्वास्थ्य संगठनले यसलाई यौन हिंसाको एक रुप मानेको छ । अदालतमा यस अपराधलाई सावित गर्न भने मुस्किल छ ।

मिश्रमा वैवाहिक बलात्ककार धेरैजसो मुद्दा अदालतमा पुग्छ तर कारबाही हुँदैन । यसको कारण मिश्रको दन्ड विधानको धारा ६० हो । यस अनुसार ‘दन्ड संहिता त्यस सन्दर्भमा लागु हुँदैन जो राम्रो नियतले गरिएको हुन्छ ।’

तर, दानाबूकी भन्छन् कि महिलाको शारीरिक परीक्षणबाट वैवाहिक बलात्कार सावित गर्न सकिन्छ ।

मिश्रममा परिवर्तन सामान्यतः एकदमै सुस्त हुन्छ । अहिले पनि यहाँको परम्परा र रुढीवादी मूल्य हावी छ । तर, वैवाहिक बलात्कारका पीडित महिलाले आवाज उठाउन थालिसकेका छन् ।बिबिसीबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh