काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सुरक्षा थ्रेट बढेको छ । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुबाट सुरक्षा थ्रेट बढेको हो ।
नेपालको कोटेश्वरस्थित निवास घेर्ने देखि त्यही पुगेर पुत्ला जलाउने सम्मको कार्य ओलीनिकट युवा संघका कार्यकर्ताले गर्न थालेका छन् । उनलाई ओलीले ‘गद्दार’ घोषणा गरेका छन् । योसँगै ओलीनिकट युवाहरु नेपालविरुद्ध खनिन थालेका छन् । यसले सुरक्षा थ्रेट बढाएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !