Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिरहाको सखुवानन्कारकट्टी गापाले नमुना काम गरेको संयुक्त अनुगमन टोलीको निष्कर्ष

लहान । जनप्रतिनिधिहरुले गरेको कामबाट सिरहाका अधिकान्स स्थानीय तहका नागरिकहरु असन्तुष्ट भएको कुरा सर्वबिदितै छ । सत्ता र बहुमतको आडमा जनप्रतिनिधिहरुले आफ्नो मनपरी कर्यहरु गरीरहेको जताततै आवाज उठिरहेको बेला त्यस कुरालाई मध्यनजर गरी सिरहाको जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाले नमुना उदाहरण पेश गरेको छ ।

स्थानीय तहमा निर्वाचित भएको दिन देखि हाल सम्म गाउँपालिकाको वडा नम्बर – १ देखि – ५ सम्म गरेको कामहरुको सरोकारवाला निकायका ब्याक्तीहरुलाई राखी स्थलगत रुपमा अनुगमन गराएको छ ।
बिकास निर्माणको कार्यमा गाउँपालिकामा भ्रष्टाचार भएको आवाज उठिरहेकोले पारदर्शीताका लागी सरोकारवालाहरुलाई राखी नापजाँच सहितको स्थलगत अनुगमन गराईएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताए ।

ईलाका प्रशासन कार्यालय लहान प्रमुख सहितको प्रतिनिधि , प्रहरी कार्यालय , जिल्ला समन्वय समिती सिरहाको प्रमुख , उप- प्रमुख , नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहाका कार्यसमितिका पदाधिकारीहरु लगायत दर्जनौ स्थानीय तथा राष्ट्रिय मिडियामा आबद्ध संचारकर्मीको संयुक्त रोहवरमा स्थलगत रुपमा अनुगमन गराईएको अध्यक्ष यादवले बताए ।

आर सिसि ढलान , मन्दिर निर्माण , सामुदायिक भवन , कृषि बिधुतिङ्ग लगायत भौतिक पुर्वाधार र लक्षितवर्गको क्षेत्रमा गाउँपालिकाले उदाहरणिय कामहरु गरेको संयुक्त अनुगमन टोलिले निष्कर्ष निकालेका थिए ।
सिरहा जिल्लाको १७ स्थानीय तह मध्येका अन्य गाउँपालिकाहरुको तुलनामा सखुवानन्कारकट्टी गाउँपालिकाले महत्त्वपूर्ण र नमुना कामहरु गरेको संयुक्त अनुगमन टोलीले निष्कर्ष निकालेका थिए ।

जिल्ला अन्य स्थानीय तहहरु आफ्नो काम लुकाउन अनुगमन देखि डराउछन् तर सखुवानन्कारकट्टी गाउँपालिकाले सरोकारवाला निकायका प्रतिनिधिहरुलाई एकैसाथ बोलाएर नापजाँच सहितको संयुक्त रुपमा अनुगमन गराई उदाहरण पेश गरेको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – २ मक्रमपुर निवासी स्थानीय राजेन्द्र यादवको भनाई छ । जनप्रतिनिधि निर्वाचित भएको दिन देखी पहिलेको तुलनामा हाल गाउँपालिकामा धेरै साकरात्मक परिवर्तनहरु आएको स्थानीयको भनाई छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh