Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

संविधान नै उल्लेख नभएको नियुक्ति अनुसार शपथ नलिन सभापति देउवालाई आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई सर्वोच्च अदालतको आदेश अनुसार नियुक्ति गरेको भन्ने राष्ट्रपति कार्यालयको विज्ञप्ति विवादमा परेको छ।

राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्ति गरेकी थिइन्। त्यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो।उक्त विज्ञप्तिमा भनिएको छ- सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ /०३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको छ।

  • यो विज्ञप्ति विवादमा परेको हो।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्ति गरेको हुनुपर्नेमा सर्वोच्च अदालतको फैसला बमोजिम नियुक्ति गर्नु अशोभनीय भएको संविधानविद् भीमार्जुन आचार्यले बताए।

‘सर्वोच्च अदालतले धारा ७६ को उपधारा ५ को प्रक्रिया जहाँबाट बिग्रेको हो त्यहीँबाट सुरू गर्नुपर्छ भनेको र केपी ओलीको दाबी नपुग्ने भनेको छ। बहुमत सांसदको हस्ताक्षर भएकाले देउवालाई उक्त उपधारा अनुसार नियुक्ति गर्नु भनेको हो,’ उनले भने, ‘नियुक्ति गर्दा संविधानको धारा नै उल्लेख नगर्ने कार्य अशोभनीय र संविधानमात्र होइन, फैसलाकै मर्मविपरीत हो।’

त्यस्तै, अधिवक्ता टीकाराम भट्टराईले पनि राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार नियुक्ति भएको भए त्यो असंवैधानिक हुने बताए।‘फैसलाले उपधारा ५ को प्रक्रिया ब्युँताएर प्रधानमन्त्री नियुक्त गर्नु भनेर प्रष्टै भनेको छ। अहिले राष्ट्रपतिले संविधानको धारा उल्लेख नै नगरी नियुक्त गर्नु संविधानविपरीत हो,’ उनले भने, ‘अदालतको फैसला उल्लेख गरेर फरक पर्दैनथ्यो तर संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्ति गरेको भन्नु अनिवार्य हुन्छ।’

संविधान नै उल्लेख नभएको नियुक्ति अनुसार शपथ नलिन उनले देउवालाई आग्रह गरेका छन्।‘यो त असंवैधानिक हुन्छ। उहाँले संविधानको धारा उल्लेख नगरी गरेको नियुक्ति अनुसार देउवाले सपथ लिन हुन्न। नियुक्ति सच्याएरमात्र शपथ लिनुपर्छ’ उनले भने।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh