काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसलालाई स्वागत गरेका छन् ।
नेता योगेश भट्टराईले त्यसको स्वागत गरेका छन् । ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु’, उनले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्।


















