Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र एसपी खड्काको मिलोमतोमा पर्सामा खुलेआम स्याऊ ,मोटर, लत्ताकपडा तस्करी हुदै

पर्सा । नेपालको आर्थिक राजधानी तथा देश कै सवै भन्दा बढी राजश्व संकल्न गर्ने पर्साको बीरगंज भन्सारका सिमानाका मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको सहयोगले नुन देखि सुन सम्मको तस्करी भईरहेको समाचार प्राप्त भएको छ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक राजेन्द्र खडकाको मिलोमतोमा पर्सा जिल्लाभरि रहेका सिमानाकाहरु वाट मोटर, केराऊ , चाईनिज स्याऊ , लत्ताकपडा , भैसी लगाएतका सामानहरुको व्यापक रुपमा तस्करी भईरहेको ।

केही दिन पहिला सशस्त्र प्रहरीको सहयोगले २वटा ट्याक्टरमा लोड गरि मोटर र१ वटा ट्रकमा चाईनिज स्याऊ लोड गरि भारत तर्फ गइरहेको अवस्थामा विशेष सुचनाको अधारमा नेपाल प्रहरीले समातेर वीरगंज भन्सार कार्यालय बुझाएको थियो।

बिअोपी प्रमुखहरु मार्फत नजराना बुझदै अाउनुभएको उपरीक्षक खडकाको विभिन्न मेडियाहरुमा पटकपटक समाचार अाएपछि उहाले मेडियालाई थाह हुनेनहुने गरि
अाफ्नो बिभागका घुमुवा परिचालन नगरि वीरगंजका एकजना व्यापारी मार्फत मासंिक लाखौं रुपैया नजराना बुझि पर्सा जिल्ला भरि तस्करीको लाईन खुल्ला गरेका नाम नछाप्रने सर्तामा एक जना व्यपारीले बताएका छन्।

त्यसै गरि एसिपी राजेन्द्र खड्काको सरुवा हुने बेलामा ल अाफ्नो नाऊमा र डिअाईजी चन्द्र प्रकाश गौतमको नाऊ पर्सा जिल्लाका भैसीका कारोबार गर्ने ठुलो व्यापारी भन्ने महादेव वाट मोटो रकमको नजराना बुझि सबैठवा, ठोरी , र्मिजापुर, महादेवपर्टि, स्वर्णपुर, लगाएतका नाकाहरुवाट भैसीको तस्करी गर्नै बिअोपी पतिहरुलाई छुट दिएका छन्।

सिमानाकाका मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी उपरीक्षक खडकाको सरुवा भई पर्सा जिल्लावाट जाने भएको बेलामा पैसाको लागि जिम्मेवारी वाट पंक्षियका कारणले गर्दे वीरगंज भन्सारको राजशवमा कमि अाएको सिमाविदहरुले बताएका छन्।

जो रक्षक उही भक्षक भन्ने उखान झै सशस्त्र प्रहरीको छ । सिमानाकामा कडा निगरानी र राजश्व चुहावट रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा र बोर्डरमा खटिएका सशस्त्र प्रहरीबल कै मिलोमतोमा अहिले पर्सामा ब्यापक मात्रामा तस्करी हुदा राज्यलाई करौडो रुपैया घाटा हुने गरेको भएतापनी बेला बखतमा यस बिषयमा समाचारहरु आउदा समेत सशस्त्र प्रहरी बल लगायत सम्बन्धित निकाए आखामा पटटी बाधेर सुतने गरेको हुदा यस तर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी देखिन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh