Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दुर्घटना गराई फरार भएको ट्याक्टर ९ महिना पछि पर्यो,दुर्घटना गराउँने ट्याक्टरका साहुसंग ठुलो रकम लिएर फसाएको पीडित पक्षको आरोप


सर्लाही । गत कात्तिक १० गते राति करीब ८ः३० बजे नवलपर–मलङ्गवा सडकखण्डमा नवलपुर चौकभन्दा करीब ७ सय मिटर दक्षिण भएको सवारी दुर्घटनाको ट्याक्टर फेला परेको छ । प्रहरीले नम्बर नखुलेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको भन्दै अर्काे ट्याक्टर नियन्त्रणमा लिएको थियो । तर प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरले दुर्घटना गराएको नभई अर्काै ट्याक्टरले दुर्घटना गराएको पुष्टि भएको छ ।

तर प्रहरीले निर्दाेष ट्याक्टरलाई नियन्त्रणमा लिएर उक्त ट्याक्टरका चालकमाथी मुद्धा चलाएको छ । प्रहरीका अनुसार लालबन्दी नगरपालिका–२ स्थित नवलपुर चौकभन्दा करीब ७ सय मिटर दक्षिण नवलपर–मलङ्गवा सडकखण्डमा नम्बर नखुलेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिएर उक्त ट्र्याक्टर फरार भयो । ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका २ बस्ने अन्दाजी १८ वर्षीय अङ्कुश पासवानको मृत्यु भयो ।

घटनापश्चात् इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले दुर्घटना गराउने ट्याक्टरको खोजतलास गरि दुर्घटनामा संलग्न नै नभएको लालबन्दी नगरपालिका २ का नेपाली सेनाका अवकाश प्राप्त सुवेदार थीरबहादुर खड्काको रातो रङको ट्याक्टर उनको घरैबाट नियन्त्रणमा लिएको थियो । मृतक पासवानको घरपरिवार समेतले मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरको नं नखुलेको बयान दिएको भए पनि उक्त ट्याक्टरका चालक फरार भएकाले दुर्घटनामा संलग्न नै नभएको सो ट्याक्टरका धनि खड्कालाई नियन्त्रणमा लिएर प्रहरीले बहादुरी देखाएको थियो ।

खड्काको ट्याक्टरले दुर्घटना नगराएको भए पनि खड्कालाई गत माघ १५ देखि फागुन ७ गतेसम्म प्रहरीले सिन्धुली कारागारमा राखेको थियो । गत फागुन ७ गते रु १ लाख ५० हजार धरौटी बुझाएर जेलमुक्त भएका खड्का फरार ट्याक्टर चालकको खोजी गरी सजाय दिन र अहिले पनि निर्दोष हुँदाहुँदै कारागारमा बसेर कैदीजीवन बिताइरहेका आफ्ना निर्दोष चालक लालबन्दी नगरपालिका २ का फेकन रामको रिहाइ र प्रहरीले नियन्त्रणमा लिएर राखेको आफ्नो ट्याक्टर र ट्याक्टरमा लाग्ने अन्य कृषि यन्त्र छुटाइदिन हारगुहार गरिरहेका छन् ।

आफ्नो ट्याक्टरले दुर्घटना नगराएको भन्ने सम्पूर्ण प्रमाणहरु समेत प्रहरीलाई बुझाइसकेको भए पनि हालसम्म यस विषयमा प्रहरी प्रशासनले कुनै चासो नलिएको र प्रहरीले यो विषयमा आफ्नो सबुत लिएरअदालत जान भनेको पीडित ट्याक्टर धनि खड्काले बताएका छन् । अरूले नै गरेको अपराधको सजाय भोगेर थुनामुक्त भएपछि अदालतीय प्रक्रियामार्फत भए पनि वास्तविकता बाहिर ल्याउने पक्षमा रहेका खड्का परिवारले दुर्घटनामा संग्लग्न ट्याक्टर सर्लाहीको हरिवनका कविन कार्कीको नाममा २०७७ कार्तिक ९ गते सिरहाको लहानको मेस्सि सोरुमबाट निस्केको,दुर्घटना गराएको समयमा उक्त ट्याक्टर अनटेष्ट रहेको,ट्याक्टरका चालक फरार रहेका,ट्याक्टरका सहचालकले कविन कार्कीको ट्याक्टरले दुर्घटना गराएको बताएका र खोजी गर्दै जाँदा सो प्रमाणित भएको बताएका छन् ।

ट्याक्टर निकालेको करिब १ हप्ता पछि उक्त ट्याक्टरको नम्बर प्रदेश २–०१–००१ त ०८१३ प्रमाणित भएको खड्का परिवारले बताएका छन् । उक्त ट्याक्टरका चालक विजय गिरी सोहीदिन देखि फरार हुनु,ट्याक्टरका सह चालकले प्रदेश २–०१–००१ त ०८१३ नम्बरको ट्याक्टरले नै दुर्घटना गराएको बताउनु,पीडित पक्षले आफुहरुसंग हाल सम्म पनि क्षेतीपुर्तिको माग नगर्नु,साथै खड्काको ट्याक्टरका चालकले जेलबाट पनि केही राजनैतिक दलका नेताहरुले आफुलाई दुर्घटना गराएको स्विकार नगरे परिवार नै सिध्याइ दिने धम्की दिएका बताएको आधारमा दुर्घटना गराउने ट्याक्टर प्रदेश २–०१–००१ त ०८१३ नैरहेको खड्का परिवारको दाबी छ । उक्त ट्याक्टर दुर्घटना भएदेखि बाहिर ननिस्केको पनि खड्का परिवारले बताएका छन् ।

एक निर्दोष व्यक्ति अहिले न्यायका लागि प्रहरी प्रशासन तथा न्यायालयको आश्रय खोजी रहेका छन् भने दुर्घटना गराउने ट्र्याक्टर फेला परेपनि प्रहरी मौन देखिएको छ । प्रहरीले खोजी कार्य नगरेको र पछि केही मानिसहरुको सहयोगमा दुर्घटना गराउने ट्याक्टर प्रमाणित भयो । तर प्रहरीले सोकुरास्विकार गरेको छैन । थीर बहादुरका छोरा वसन्त खड्काले बताउनु भयो । प्रहरीले तयार पारेको घटना प्रकृति मुचुल्का, माथिल्लो निकायलाई पठाएको टिपोट, रेफर गरी पठाइएको जिल्ला प्रहरी कार्यालयबाट आएको परिपत्र सबैमा प्रहरीले केही केर मेट गर्नुले पनि दुर्घटनामा संग्लग्न सवारी साधन लुकाउने पक्षमा प्रहरी आफैँ रहेको र सोही निर्दाेष ट्याक्टरलाई कार्वाहीको भागेदार बनाउने पक्षमा रहेको देखिएको छ ।

दुर्घटनामा संग्लग्न सवारी साधनका सहचालकले सबै विवरण बताउनु, उक्त सवारी साधनका चालक सोही दिनदेखि फरार हुनु, पीडितले खड्कासँग क्षतिपूर्तिको माग नगर्नु, प्रहरीले घटना प्रकृति मुचुल्का, माथिल्लो निकायबाट आएको पत्रलगायत कागजातमा केरमेट गर्नुले आफुहरुलाई पहिला नैशंका लागेको वसन्तले बताउनुभयो । यसले प्रहरी र दुर्घटनामा संलग्न सवारी साधनका साहु कविन बीचको मिलेमतो रहेको आशङ्का पीडित पक्षले समेत गरेका छन् । भने दुर्घटनामा संग्लग्न सवारी साधन अहिले पनि सर्लाहीको हरिवनमा कविनको घरमा नै रहेको स्रोतले दाबी गरेको छ । प्रहरीले दुर्घटना गराउँने ट्याक्टरका साहुसंग ठ्लोरकम लिएर आफुहरुलाई फसाएको पीडित पक्षको भनाइृ छ ।

साथै हाल जेलमा रहेका चालककी श्रीमतीले आफुलाई ज्यान मार्ने सम्मको धम्की आएको प्रहरीलाई बताएपनि प्रहरीले वाइयात कुरा भन्दै कुरा नसुनेको उनकी श्रीमती सुनैना देवीले बताएकी छन् । दुर्घटना भएको ९ महिना पछि उक्त दुर्घटना गराउने ट्याक्टर फेला परेको र यी सबै सबुत प्रमाण सहित आफुहरु अदालती प्रक्रियामा जाने वसन्तले बताउनुभयो । उक्त दुर्घटना हुँदा ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी निरिक्षक निर्मल थापाको कमाण्डमा प्रहरीथियोभने जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले नै कमाण्ड गरि रहेका थिए ।

तत्कालीन प्रहरी नायव उपरिक्षक मदन कुँवरको भरखरै बुटवल सरुवा भएको छ । प्रहरीले आफ्नो बहादुरी देखाउन दुर्घटना भएको तीनदिनपछि निर्दाेष ट्याक्टर नियन्त्रणमा लिएको थियो सो ट्याक्टर अहिले पनि ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh