Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘पावरवालाले सरुवा गरेनन् भने नवलपरासीबाट माला लगाएर बिदाई लिन्छु’ : नयाँ एसपी यादव

नवलपरासी । पश्चिम नवलपरासीमा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी प्रमुख एसपी मनोज कुमार यादवले तस्कर र पहुँचवालाले राम्रो काम गर्नेहरुलाई पनि लखेट्ने प्रवृत्ति बढेको बताउनुभको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय परासीमा पत्रकारसँगको परिचयात्मक कार्यक्रममा एसपी यादवले आफुलाई कपिलवस्तुबाट त्यसैगरी पाँच महिनामै सुरुवा गरिएको बताउँदै आफू त्यसबाट बिचलित नभएको बताउनुभयो ।

पश्चिम नवलपरासीमा पनि आफूले अपराध, तस्करी नियन्त्रण लगाएतका थुप्रै सुधारका काम गर्ने योजना रहेको बताउँदै यादवले भन्नुभयो, ‘‘तस्कर र पुहँचवालाले सरुवा गरेनन् भने नवलपरासीबाट फुलमाला सहित बिदा हुन्छु ।’’ सिमित जनशक्तिकाबीच काम गर्नुपर्ने प्रहरीको बाध्यता रहेको बताउँदै सिमा क्षेत्रको समस्या समाधानका लागि प्रहरीको एकल प्रयासले मात्रै सम्भव नभएको बताउनुभयो ।

पत्रकार समाजका एैना भएका कारण समाज परिर्वतनमा अहम भूमीका रहेको बताउँदै उहाँले सञ्चारकर्मी र प्रहरीलाई काम गर्न चुनौती रहेको हुँदा सहकार्य गरेर अगाडि बढ्नु जरुरी रहेकोमा जोड दिनुभयो । जनता र प्रहरीको सम्वन्ध नङ र मासुको जस्तै रहेको हुँदा दुबैको सहकार्य भए मात्र जिल्लामा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउनुभयो ।

जिल्लामा कार्यरत रहदा आफुले कसैसँग पनि गलत काम गर्न सम्झौता नगर्ने प्रतिवद्धता ब्यक्त गर्दै उहाँले कामको १५ बुदे प्रतिवद्धता पत्र समेत जारी समेत गर्नुभएको छ ।

लागु औषध नियन्त्रण गरी युवालाई कुलतबाट टाडा राख्ने कार्यलाई तदारुकताका साथ लागु गर्ने, घरेलु तथा अबैध मदिरा उत्पादन, बिक्री नितरणमा रोक लगाउने, अधिकारको संरक्षण र सम्र्बद्धन गर्दै महीला, बालवालीका तथा जेष्ठ नागरिक बिरुद्ध हुने हिंसाका घट्नामा शुन्य सहनसिलताको निति अवलम्बन गर्ने, भय मुक्त पश्चिम नवलपरासी निर्माण गर्ने लगायत प्रतिवद्धता एसपी यादवले व्यक्त गर्नुभएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh