Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुदूरपश्चिम प्रदेशमा असारे विकासको चटारो,दुई करोड भन्दा बढीको सीसीटीभी जडान गर्न जेठमा सम्झौता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी तथा अत्तरियादेखि त्रिनगर–गौरिफन्टा नाकासम्म सीसीटीभी जडान गर्ने योजना ल्याएको थियो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कार्यान्वयन गर्ने गरी २ करोडभन्दा बढी बजेट रहेको उक्त योजनाको सम्झौता गत जेठमा मात्रै भएको छ।

मन्त्रालयले बजेट सिध्याउनकै लागि आर्थिक वर्षको अन्त्यमा आएर हतार–हतारमा सम्झौता गरेको प्रदेश सभा सदस्य लीलाधर भट्टले बताए। ‘आर्थिक वर्षको अन्त्यमा आएर कमिसन खानका लागि ठेक्का लगायको जस्तो देखिएको छ।’ उनले भने, ‘यसलाई प्रभावकारीमा रुपमा सञ्चालन गर्नका लागि चासो दिइएको छैन।’

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले भने सीसीटीभी जडानको योजनालाई कार्यान्वयन गर्नका लागि पहिलो पटक गत कार्तिकमा टेण्डर आह्वान गरेको जनाएको छ। कम्पनीहरूले आवश्यक मापदण्ड पूरा गर्न नसक्दा उक्त टेण्डर नै रद्द भएको दावी मन्त्रालयको छ।

तर कार्तिक यता उक्त योजनालाई कार्यान्वयनमा लैजान उदासिनता देखाएको मन्त्रालयले आर्थिक वर्षको अन्त्यमा आएर गत जेठ ११ गते मात्रै काठमाण्डौँको इगलटेक नेपालसँग सम्झौता गरेको छ। एक करोड ७१ लाखभन्दा बढी बजेटमा सम्झौता भएपनि हालसम्म सीसीटीभी जडानका लागि आवश्यक पर्ने सामाग्री पनि कैलाली पुगेको छैन।

चीनबाट आउने क्यामराहरू शुक्रबार मात्रै कैलाली पुग्ने इगलटेक नेपालका तर्फबाट कैलालीमा सीसीटीभी जडानको योजनाका म्यनेजर विश्वास शाहले बताए। ‘कोरोना प्रभावका कारण सामाग्री उपलब्ध नहुँदा काममा ढिलाइ भएको हो।’ उनले भने, ‘यही महिनाको ३० गतेसम्म सम्पूर्ण काम सम्पन्न हुन्छ।’

चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी तथा अत्तरियादेखि त्रिनगर–गौरिफन्टा नाकासम्म १२ स्थानमा १ सय ३७ वटा क्यामरा जडान गर्ने भनिएको छ। एक सय ८ किलोमिटरको दूरीमा सीसीटीभी जडान गर्नुपर्ने स्टीमेट बनाइएको भएपनि हालसम्म चीनबाट क्यामरासमेत नपुगेको बताइएको छ।

राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सहज हुने विश्वासका साथ उक्त कार्यक्रम ल्याइएको भएपनि प्रभावकारी रुपमा कार्यन्वयन नहुँदा एक करोड ७१ लाखभन्दा बढी बजेट दुरुपयोग हुने आशंका गरिएको छ।

आफुले मन्त्रालयको जिम्मेवारी सम्हाले पनि सीसीटीभी जडानको कामलाई तीव्रता दिएको सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन्। ‘इगलटेकलाई हामीले निश्चित अवधि दिएका छौँ।’ उनले भनिन्, ‘त्यो अवधि भित्र काम सम्पन्न नभए सम्झौता रद्द हुन्छ’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh