Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ओलीको परिवारवाद : एकै घरका चार सदस्यलाई राजनीतिक नियुक्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुयायीहरु सामाजिक संजालमा अरु नेताहरुलाई परिवारवादको आरोप लगाउँछन् तर उनले राज्यका नियुक्तिदेखि विभिन्न अवसरहरु बितरणमा देखाएको परिवारवादको बारेमा भने एक शब्द पनि लेख्न सक्दैनन् । ओलीलाई मामाको साइनो लगाउने दोलखाका बालकृष्ण शिवाकोटीको परिवारका ४ सदस्यले राज्यका विभिन्न निकायमा नियुक्तिको अवसर पाएका छन् ।

बालकृष्ण शिवाकोटीको पार्टीमा कुनै योगदान नै नभए पनि ओलीको कृपा पाएपछि क्रेनले टिप्दै नियुक्ति गरिएको छ । शिवाकोटी, उनका भाइ रमेश शिवाकोटी, बहिनी कमला शिवाकोटी र पछिल्लो पटक श्रीमती दिपा दाहालले नियुक्ति पाएका छन् । शिवाकोटीको परिवारमा उनकी श्रीमतीको सरकारी निकायमा नियुक्ति हुन बाँकी थियो, त्यो पनि ओलीले पूरा गरिदिएका छन् ।

बालकृष्ण शिवाकोटीको श्रीमती दीपा दाहाललाई २०७८ जेठमा वन पैदावर विकास समितिको निर्देशकमा नियुक्ति गरिएको छ । दीपाको पृष्ठभूमिको बारेमा धेरै अलमलमा परेका थिए । उनले सामाजिक संजाल फेसबुकमा दीपा शिवाकोटी लेखेकी छन् । तर मन्त्रिपरिषदको निर्णय सार्वजनिक हुँदा दीपा दाहाल उल्लेख भएकाले धेरै अलमलमा परेका थिए । तर दीपा बालकृष्णकै श्रीमती भएको कुरा एक महिनापछि मात्र धेरैले थाहा पाए ।वन पैदावर विकास समिति, टिम्बर कर्पोरेसन अफ नेपाल गाभिएर वन निगम लिमिटेड बनाइए पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरी समिति पुनः अलग हुने आदेश गराइएको थियो ।

बालकृष्णले भाइ रमेश शिवाकोटीलाई २०७८ बैशाखमा पशुपति विकास कोष संचालक परिषदको सदस्यमा नियुक्ति गराएका थिए । शिवाकोटी यसअघि पनि कोषकै सदस्य थिए । उनको कार्यकाल सकिएको एक बर्ष पनि भएको छैन, फेरि नियुक्ति गराउन बालकृष्ण सफल भए । पशुपति विकास कोष अन्तर्गतको पूर्वाधार निर्माण र सुनको जलहरी राख्ने कार्यक्रममा हुने चलखेललाई ध्यानमा राखी बालकृष्ण शिवाकोटीले रमेशलाई सदस्य बनाउन सफल भएका छन् । पशुपति विकास कोषमा हुने ठेक्कादेखि धेरै कुरामा बालकृष्णको रुची गहिरो रहेको स्रोत बताउँछ । भानुभक्त ढकाल पर्यटन मन्त्री भएको समयमा रमेश शिवाकोटीलाई बालुवाटारकै दबाबमा नियुक्ति गरिएको थियो । धु्रव उप्रेतीको कार्यकाल बाँकी छँदै राजीनामा गराएर शिवाकोटीलाई पशुपतिमा लगिएको थियो ।

बालकृष्णकी भान्जी नाता पर्ने कमला ओलीलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको संचालकमा नियुक्ति दिएका छन् ।

ओलीलाई मामाको साइनो लाउँदै बैध अवैध अनेक तरहले करोड होइन, अरबौं सम्पत्ति थुपार्न सफल दोलखाका बालकृष्ण शिवाकोटी स्वयं लगानी बोर्डका सदस्य छन् । एक कार्यकाल सकिएपछि उनी फेरि नियुक्त भएका हुन् । लगानीबोर्डमा अनुमतिका लागि आउने मेघा प्रोजेक्टमा समेत उनको रुची रहने गरेको छ ।

ओलीको शासनमा सबैभन्दा बढी फाइदा लिनेमा बालकृष्ण शिवाकोटीको परिवार देखिएको छ । राज्यका नियुक्ति ओलीले शिवाकोटी परिवारका लागि बक्सिस नै दिएका छन् । जीवन नै कम्युनिष्ट राजनीतिमा समर्पित गरेका र लाभ नलिएका घनश्याम खतिवडा, घनेन्द्र बस्नेत, नरेश खरेलहरु भन्दा ओलीका लागि मोति दुगडहरु त प्रिय भएकै थिए, अब ओली राजमा उनको चाकरी चाप्लुसी गर्नेहरु जतिसुकै बदनाम किन नहुन् पटक पटक अवसर पाउँछन् भन्ने शिवाकोटीका परिवारको नियुक्तिले देखिएको छ ।नेपाल फेस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh