Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गिरीले २० करोड घुस मागेको आरोप प्रसाईंकाे आराेपले प्रतिवेदनमा ढिलाइ

झापा। बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन माग्दा चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका छन् ।शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले गिरी आयोगका उपाध्यक्ष हुनसमेत योग्य नभएको टिप्पणी गर्दै कलेजलाई सम्बन्धन माग्दा २० करोड घुस मागेको बताएका हुन् ।

उनले भने, ‘गिरी कानुनअनुसार आयोगका उपाध्यक्ष हुन पनि योग्य हुनुहुन्न्छ, चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरी यस बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि उहाँले मसँग २० करोड घुस माग्नु भएको थियो, मैले कानून बमोजिम अख्तियारमा उजुरी दर्ता गरेपछि उहाँ मप्रति पूर्वाग्राही हुनुहुन्छ ।’प्रसाईले कलेजलाई सम्बन्धन दिने, सरकारले नै चलाउने वा बन्द गर्नेबारे छिटो निर्णय प्रधानमन्त्रीसँग आग्रह पनि गरे । निर्देशक दुर्गा प्रसाईंले मेकिडल कलेज सम्बधनबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठोस निर्णय लिन भनेका छन् ।

पत्रकार सम्मेलनमा ६ पृष्ठ लामो पत्रमा बिएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन, सरकार आफैंले सञ्चालन गर्न वा सधैंका लागि बन्द गर्ने विषयमा अविलम्ब स्पष्ट र ठोस निर्णय लिन अनुरोध गरिएको छ।पत्रमा भनिएको छ, ‘यस मेडिकल कलेजलाई सम्वन्धन दिन, वा सरकार आफैले संचालन गर्न वा सधैका लागि वन्द गर्ने विषयमा अविलम्व स्पष्ट र ठोस निर्णय लिनहुन नेपाल सरकार खासगरि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष अनुरोध गर्दछौं।’साथै, नेपाली नागरिकहरुको खुन पसिना सिंचित मेची अंचलवासीको धरोहर संस्थालाई तहस नहस पार्न लागिपरेको पनि आरोप लगाएका छन् ।

उनले पत्रमा भनेका छन्, ‘नेपाली नागरिकहरुको खुन पसिना सिंचित मेची अंचलवासीको धरोहर संस्थालाईदेशको मेडिकल शिक्षा र स्वास्थ्य सेवा ध्वस्त र तहस नहस पारी नेपाली विद्यार्थी र नेपाली विरामी विदेश निर्यात गरिहने तथा कमिशनले गुजारा गर्ने पुस्तैनी पेशा निरन्तर चलाइराख्न आदत परेका र विदेशी दलालहरुले चलाएका कथित अभियन्ता र कथित नागरिक समाज र दलालहरुबाटयो देशलाई सुरक्षित राख्न समेत म तथा मेची अंचलवासिको तर्पmबाट नेपाल सरकार तथा सम्माननीय प्रधानमन्त्री ज्यु समक्ष पुनः अनुरोध गर्दछु।’

चिकित्सा शिक्षा आयोगले विर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस पढाउन सम्बन्धन दिन मिल्ने वा नमिल्ने विषयमा अनुगमन गर्न पठाएको टोलीको प्रतिवेदन अलपत्र परेको छ ।समितिका संयोजकले नै हस्ताक्षर गर्न नमानेपछि अनुगमन प्रतिवेदन चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिमा नपुग्दै अलपत्र परेको हो ।

मंगलबार बसेको कार्यकारी समितिको बैठकमा समितिले प्रतिवेदन बुझाउने अपेक्षा गरिएको थियो । तर आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले गठन गरेको अध्ययन समितिमा स्वार्थ बाझिएको भन्दै इन्पेक्सन समितिका संयोजक डा. प्रकाशराज पाण्डेले नै प्रतिवेदन बुझाउन इन्कार गरे ।आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले आयोगमा अहिलेसम्म प्रतिवेदन नबुझाइएको बताए । आयोगका उपाध्यक्षले पठाएको गोप्य टोली भएकाले सदस्यहरुको विषयमा जानकारी नभएको उनको भनाइ छ । ‘प्रतिवेदन नबुझाउनुको कारण थाहा छैन’ लुइँटेल भन्छन् ।

२०७६ पुस २३ गते बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै आयोगका उपाध्यक्ष डा. गिरीले बीएण्डसीको सम्बन्धन दिलाउन २० करोड घुस मागेको र उनी नेता नारायणकाजी श्रेष्ठको लाइनको भएको भन्दै पत्रकार सम्मेलनमा विवादित अभिव्यक्ति दिएका थिए ।उक्त पत्रकार सम्मेलनमा प्रसाईंले बोलेको कुराले आफ्नो मानहानी भएको भन्दै आयोगका उपाध्यक्ष गिरीले प्रसाईंविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा डा. गिरीको पक्षबाट साक्षी बस्दै डा. भोजराज अधिकारीले बकपत्र दिएका थिए ।प्रसाईंविरुद्धको मुद्दामा बकपत्र दिने डा. अधिकारी नै इन्पेक्सनमा गएको थाहा पाएपछि इन्पेक्सन समितिका संयोजक डा. प्रकाशराज पाण्डेले हस्ताक्षर नगरेको स्रोत दाबी छ । जेठ २८ मा बसेको आयोगको बैठकले बीएण्डसीको एमबीबीएस अध्ययन अनुमतिका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार लगायतका मापदण्डका विषयमा अध्ययन गर्न कार्यकारी समितिलाई निर्देशन दिएको थियो ।

आयोगको कार्यकारी समितिले उक्त निर्देशनअनुसार जेठ ३० मा विज्ञ संयोजक प्रा. डा. प्रकाशराज पाण्डेको नेतृत्वमा विज्ञ डा. भोजराज अधिकारी र आयोगकातर्फबाट प्रा. डा. रमेश आचार्य र सेमन्तराज कोइराला सदस्य रहेको चार सदस्यीय इन्पेक्सन समिति बनाएर झापा पठाएको थियो ।आयोगले समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh