Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

संसारकै ठूलो चिहान

एजेन्सी । संसारमा करोडौँ चिहानहरु होलान् । तीमध्ये सबैभन्दा ठूलो चिहान चाहिँ इराकमा रहेको छ । इराकको नजफ शहरमा रहेको वादी अल सलाम नामक उक्त चिहानमा ५० लाखभन्दा धेरै लासहरु गाडिएका छन् ।
१४८५ एक्कड क्षेत्रफलमा फैलिएको उक्त चिहान भ्याली अफ पिसको नामले पनि चर्चित छ । उक्त विशाल चिहान हेर्नकै लागि त्यहाँ वर्षेनी ठूलो संख्यामा पर्यटकहरु आउँदछन् ।

उक्त चिहानस्थलमा शिया इमाम तथा चौथो खलिफा इमाम अली इब्न अबी तालिबको दरगाह पनि रहेको छ । विशेष त के भने उक्त चिहानस्थलमा सिमेन्टको प्रयोग गरिँदैन र सबैमा ढुंगा र माटोको मात्र प्रयोग गरिएको छ ।

वादी अल सलाम कबि्रस्तान निकै पूरानो हो । पछिल्लो १४ सय वर्षदेखि त्यहाँ लास गाड्ने काम भैरहेको छ । शिया मुस्लिमहरुको बीचमा यो चिहानस्थल निकै चर्चित छ । संसारभरकै शिया मुसलमानहरुका लागि यो चिहानस्थल निकै पवित्र मानिन्छ ।

उक्त चिहानस्थलमा दैनिक २०० भन्दा धेरै लासको अन्त्येष्टि गरिन्छ । एक रिपोर्टअनुसार आइएसआइएस को आतंकभन्दा अगाडि त्यहाँ दैनिक १०० देखि १२० सम्म लासको अन्त्येष्टि हुने गरेको थियो । तर हाल करीब २ सय लास त्यहाँ अन्त्येष्टिका लागि पुर्‍याइन्छन् ।उक्त चिहानस्थलमा एउटा मकबरा बनाइरहेको छ । जहाँ आइएसविरुद्ध लड्ने लडाकु युवाहरु आएर आशिष माग्दछन् अनि मृत्यु भएमा त्यहीँ आफ्नो अन्त्येष्टि गरियोस् भन्ने कामना गर्दछन् ।यो चिहान स्थललाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । उक्त चिहानस्थल निकै लामो छ र त्यसको बीचमा एउटा सडक छ । जहाँ प्रायः भीडभाड हुन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh