Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र आईजिपी खनालबाट विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको समुद्घाटन

चितवन । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार चितवन जिल्लाको कुरिनटारमा अवस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय परिसरमा नवनिर्मीत विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको समुद्घाटन गर्नुभयो । सोही अवसरमा महानिरीक्षक खनालले शिक्षालय परिषरमा नवनिर्मित सरस्वती मन्दिर र विश्वकर्मा मन्दिरको समेत उद्घाटन गर्नुभएको हो ।

उक्त केन्द्रमा सशस्त्र प्रहरी बल नेपाल परिचालित भएका विभिन्न विपद्जन्य घटनाहरुमा प्रयोगमा आएका तथा आउने उपकरणहरुको विस्तृत विवरण सहितको भण्डारण, जानकारी तथा प्रदर्शनी, विभिन्न उद्वारका घटनाहरुको श्रब्यदृष्यसहितको विस्तृत अभिलेख राखिने छ । महानिरीक्षक खनालले विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको निर्माणले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा सम्पादन गरेका कार्यहरुको अभिलेखिकरण व्यवस्थित हुनुकासाथै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्राप्त गरेको उपलब्धि, प्रयोगमा ल्याएको विभिन्न उपकरणबारे जान्न, बुझ्न र ज्ञान हासिल गर्न चाहने सम्पूर्ण व्यक्तिहरुका लागि भोलीका दिनहरुमा विशेष सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भौगोलिक बनावट, भौ–गर्भिक हलचल र संवेदनशिल जैविक विविधता तथा जलबायु परिवर्तनका कारण समग्र प्रकोपको दृष्टिकोणबाट नेपाल अतिनै जोखिमपूर्ण अवस्थामा रहेको र विपद् प्रकोपका घटनाहरुबाट हुने गरेको धनजनको क्षति न्यूनिकरणका लागी सशस्त्र प्रहरी बल नेपालले अबलम्बन गरेको अल्पकालिन तथा दिर्घकालिन नीति अनुसार देशको विभिन्न भागमा हुनसक्ने जुनसुकै विपद्जन्य घटनाहरुमा शिघ्र एवं प्रभावकारी उद्वारको लागि दक्ष जनशक्ति उत्पादन एवं परिचालन गर्ने कार्यमा शिक्षालयले पु¥याएको योगदानको प्रशंसा गर्नुहँुदै आगामी दिनमा समेत दृढ संकल्पका साथ नागरिकको सेवा, सुरक्षा, सहयोग तथा उद्वारमा उच्च मनोवलकासाथ जुट्न राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई त्यसैअवसरमा निर्देशन समेत दिनुभयो ।

महानिरीक्षक खनालले उक्त भवन निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई समेत प्रशंसापत्र प्रदान गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ, सो शिक्षालयका समादेशक, ईच्छाकामना गाउँपालिकाका अध्यक्ष, समाजसेवी, स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।

यसअघि सशस्त्र प्रहरी महानिरीक्षक खनालले मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढिमाई बाहिनी मुख्यालय हाताभित्र निर्मीत अतिथि गृहको उद्घाटन गर्नुकासाथै बृक्षारोपण समेत गर्नुभएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh