रौतहट । भारतीय SSB जवानले नेपाली नागरिक माथि दुर्ववहार सहित निर्धात कुटपिट गरेको छ । रौतहट जिल्लाको सदरमुकाम गौर नजिक रहेको भारतीय बजार बैरगनीया वा भित्र जान एक मात्र मुख्य नाकाको रूपमा सयौं बर्ष देखि गौर-बैरगनिया बोर्डर रहेको छ तर आज बिहानैदेखि भारतीय प्रहरी जवानहरूले नेपाली नागरिकहरूलाई नाकामा आवतजावत गर्न नदिई रोक लगाएको छ ।
एक जना रौतहटको नागरिकले भारत जान्न खोजिरहेको युवालाई SSB जवानले निर्घात कुटपिट गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !