Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अन्नपूर्ण गाउँपालिकामा बतास कम्पनीको मोडेल भिलेज

पोखरा । व्यवसायिक घराना बतास कम्पनीले गण्डकी प्रदेशमा मोडेल भिलेज बनाउने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ भयरचौरमा अर्गानिक कृषि सहितको समावेशी गाउँ निर्माण गर्न लागेको हो । गन्धर्वको तीन परिवार, विश्वकर्मा, दर्जी, सार्की, गुरुङ–मगर, ब्राह्मण, क्षेत्री र नेवार समुदायका एक÷एक परिवारलाई सँगै राखेर १० परिवारको नमुना गाउँ बनाउन लागिएको हो ।

यसका लागि परिवारको आवेदन आह्वान गरिएको छ । प्रति परिवार ३२ हजार तलव सहित बीमा र विभिन्न सुविधा उपलब्ध गराईने कम्पनीले जनाएको छ । जर्सी गाई, कुखुरा, हाँस, कुकुर, विरालो, बाख्रा, मौरी, परेवा लगायतका पशु पंक्षी पनि बतासले उपलब्ध गराउने छ । प्रत्यक परिवारलाई तरकारी फलाउन १ रोपनी र धान फलाउन ३ रोपनी जग्गा दिईने छ ।पशुपालनबाट हुने आम्दानीको ६० प्रतिशत किसान परिवारले पाउने छ भने ४० प्रतिशत बतास एग्रो प्रालिमा जम्मा हुने अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।

जग्गा बाहेक १० करोड लगानी हुने उनले सुनाए । ‘१० हजार अगरउड उत्पादन गर्दै छु । त्यो १२ वर्ष पछि एउटाको २५ लाख पर्छ । २ सय प्रजातिको फलफूल रोप्दै छु,’ उनले भने, ‘२ सय केभिएको सोलार प्यालन राखिने छ । सबै घरहरु ढुंगामाटोको बन्छ । यो वातावरणमैत्री हुन्छ । अर्गानिक गाउँको रुपमा यसलाई विस्तार गर्न खोजेको छु ।’ अगरउड विश्वकै सबैभन्दा महंगो रुख हो । यो रुख धार्मिक रुपमा निकै महत्वपूर्ण हुन्छ । यसबाट अत्तर समेत बनाईन्छ ।

२ वर्षअघि देखि गाउँ निर्माणको काम भैरहेको छ । ‘नेपालमै यसलाई उदाहरणको रुपमा यो गाउँ बनाउन लागेको हो । २ करोड खर्च गरेर तारजाली लगाईएको छ,’ उनले थपे, ‘किसानलाई तलव बाहेक थप सुविधा छ । ठूलो फाँटमा धान रोपेर खान पाउछन् । मौरी पालन सुरु भैसकेको छ । उनीहरु स्टाफ होईन कि २ सय रोपनीमा गाउँ बनाउन खोजेको हो ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh