Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बाढीले दुई सय भन्दा बढी घर विस्थापित

रौतहट । अविरल बर्षाका कारण रौतहटका दुई दर्जन भन्दा बढी गाउँ बाढीको जोखिममा परेका छन् । चुरे तथा पहाडी क्षेत्रमा अविरल बर्षापछि बाग्मती, लाल बकैया नदी तथा झाँझ खोलामा आएका बाढी बस्तीमा पसेपछि गाउँलेहरु विस्थापित भएका छन् ।लाल बकैया नदी र झाँझ खोलामा आएको बाढीका कारण सदरमुकाम गौरमा घरहरु डुबानमा परेका छन् ।

गौरको बरहवा ताल आसपासको क्षेत्रका घर तथा सडकमा बाढीको पानी बढ्ने क्रममा रहेको छ । गौर नगरपालिकाको वडा नं. १ र २ भन्सार क्षेत्रको बस्ती बाढी पस्न थालेको छ । गौर चन्द्रपुर सडकखण्डको सबगढामा रहेको लच्कामा पानीको बहाव तीव्र रहेको छ ।रौतहटको ईशनाथ नगरपालिकाको १, २, ३ र ९ नम्बर वडा डुबानमा परेको छ भने राजदेवी नगरपालिका– ९ तथा दुर्गा भगवती गाउँपालिका– ५, ७ र ८ नम्बरका घरमा बाढीको पानी पसेको उपरीक्षक शिद्धिबिक्रम शाहले बताए ।

दुर्गा भगवती गाउँपालिकाको बाग्मती नदीको बाँध नजिकै भएको बस्तीका करीब दुई सय परिवार विस्थापित भएका छन् । उनीहरु बाँधमा पाल राखेर बसेका छन् । गढीमाई नगरपालिका– ९ सिंगारमनमा रहेको पुल र स्परमा बाढीले क्षति पु¥याएको छ । इशनाथ नगरपालिकाको बन्जरहामा ३० परिवार विस्थापित भएका छन ।राजदेवी नगरपालिकामा बाग्मती नदीको १ र २ नम्बर स्परमा कटान हुन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बाँधको स्पर मर्मत गरिरहेका छन् ।

झाँझ खोलामा आएको बाढीले मत्सरीमा रहेको नहर फुटाए पनि सो स्थानमा पनि सुरक्षाकर्मी र स्थानीय वासिन्दाले मर्मत गरिरहेको एसपी शाहले बताए ।नेपाल प्रहरीको भन्सार सुरक्षा चौकीमा बाढी पसेपछि त्यहाँ रहेका सुरक्षाकर्मीलाई नजिकैको अर्को भवनमा सारिएको छ । नेपाल प्रहरीको बसन्तपुर, महादेवपट्टी र भन्सारको गरी तीन वटा चौकी अर्को भवनमा सरेको एसपी शाहले बताए ।यसैगरी सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणमा पनि बाढीको पानि पसेको छ ।

सशस्त्र प्रहरी बलकोे गौर र बेलबिछवा बोर्डर आउट पोस्टलाई नजिकैको अर्को भवनमा सारिएको सशस्त्र प्रहरी बलका उपरीक्षक सूर्य सेन वलीले बताए । सशस्त्र प्रहरीको औरैया बिओपी र राजपुरको फतुवामा रहेको बेसमा पनि बाढी पस्ने सम्भावना रहेको उनले जानकारी दिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh