Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कर्णाली प्रदेशकाे शान्ति सुरक्षा यसरी हाक्दै छन् डीआईजी गणेश ऐर

कर्णाली । कर्णाली प्रदेश शान्ति सुरक्षाको दृष्टिकोणले त्यति लफडा हुने प्रदेश हाेइन,तर कहिलेकाही कर्णाली प्रदेश अन्तर्गतका जिल्लामा घट्ने केही घटनाले अन्तर्राष्ट्रिय चर्चा समेत पाउछन् । यस प्रदेशमा आक्कलझुक्कल घट्ने चर्चित घटनाले प्रहरी कमान्डरहरुकाे टाउको दुखाउने गर्छ।

कहिलेकाही हुने राजनीतिक झडपका गम्भीररुप,जातीय विभेदका कारणले घट्ने घटना ,प्राकृतिक आपतविपद आदि यस क्षेत्रका सुरक्षा चुनाैतिहरु हुन ।यी चुनाैतिकाे सामाना गर्दै अबको करिब १ वर्ष सम्म कर्णाली प्रदेशकाे प्रहरी कमान्डरकाे जिम्मा डिआइजि गणेश बहादुर ऐरकाे काधमा आएको छ ।

कर्णाली प्रदेशमा सरुवा भएर आएका डिआईजि ऐरले आफुले कुनै खास छुट्टै योजना नबनाएको जनाउँदै नेपाल शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीकै कार्ययोजना काफि भएको बताए ।उनलेे यस क्षेत्रकाे तस्करी र सीमावर्ति अपराधहरु रोक्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

उनलेे शान्ति सुरक्षा, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण, सामाजिक सदभाव र कोभिड नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिने र सीमा सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा नागरिकलाई शान्ति सुरक्षाको अनुभुती गराउने जनाए ।

सुचना संकलन र प्रवाह गर्ने विषयमा प्रहरी र पत्रकार विच सहकार्य ,अपराध न्युनिकरणमा नागरिक प्रहरी सहकार्यलाई प्रभावकारी बनाइने डिआइजि ऐरले बताए ।विगतका अनुभव तथा घटनाहरु बाट पाठ सिक्दै डिआइजि ऐरकाे कार्यकाल सफल हुने अपेक्षा लिइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh