Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मदरसाहरुमा दिदै आएको अनुदान रकम बढाउनु पर्ने : मौलाना मशहूद

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर स्थित आयशा गर्ल्स कालेजमा मुस्लिम आयोगको आयोजनामा अगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

मुस्लिम आयोगका सदस्य माननीय मोहम्मददीन अलीको अध्यक्षता प्रमुख अतिथीमा मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरसद बेग विशिष्ट अतिथिमा मुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकी राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खां नेपाली नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खां जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान इम्बार्क इन्टरनेशनलका संचालक मिर्जा राशिद बेग लगायत रहनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बेगले मुस्लिम आयोग मुस्लिम समुदायको हकहितमा काम गर्ने र मुस्लिम समुदायले दिएको सुझाव सल्लाह अनुसार अगाडी बढदै जनगणनामा मदरसाका मौलाना धर्मगुरु विद्यार्थी समाजसेवी युवा वर्ग भद्रभलादमीहरु जनगणनालाई आ आफ्नो स्तरबाट सफल बनाउन आग्रह गर्दै कसैको घरका सदस्य विदेश अथवा अन्य ठाउमा छ भने ति सदस्यलाई नछुटाइ गणना गराउन अपिल गरे।

मुस्लिम समुदायले जनगणनाका बेला सबैले आ आफ्नो गणना गराउनु पर्ने र मुस्लिम समुदायका सम्पूर्ण व्यक्तिहरु मिलेर मुस्लिम आयोगलाई अझ अगाडी लैजानु पर्नेमा जोड़ दिदै पुर्व पश्चिम उत्तर दक्षिण हिमाल पहाड़ र तराईका सम्पूर्ण मुस्लिम एक समान रहेको र आफुहरु मुस्लिम समुदायको उत्थानका लागि सधै लागि रहने र सरकारले मुस्लिम आयोग गठन गरेर मुस्लिम समुदायको आवाज उठाउन सजिलो बनाएको मुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीले बताएका छन।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि अल्कुफीले मुस्लिम समुदाय ले जनगणनामा पहिलो भाषा उर्दु गणनामा गराउनु पर्ने र बच्चाहरुको नाम राख्दा मुस्लिम सभ्यता र संस्कृति झल्किने नाम राख्न आग्रह गरे। मुस्लिम आयोगले यस्तो समयमा समेत जनगणना सम्बन्धि जनचेतना कार्यक्रम गरेको कार्य सराहनीय रहेको जनगणनाको समयमा मुस्लिम समुदायका सम्पूर्ण व्यक्तिहरु जनगणनामा सहभागि हुन अपिल गरे।

आयोग लाई राष्ट्रीय मदरसा संघ नेपाल सधै हातेमालों गर्न तैयार रहेको मुस्लिममा रहेको जातिय भेदभाव अन्त गरि सबै मुस्लिम एक भइ आफ्नो हक अधिकारका लागि आयोगको माध्यम द्वारा सरकार संग आफ्नो मांग र हकहितका लागि लडनु पर्ने बताए।

कार्यक्रम लाई सम्बोधन गर्दै मौलाना मशहूद खां नेपाली ले मदरसाहरुमा दिदै आएको अनुदान रकम बढाउनु २०७८/०७९ को बजेटमा मुस्लिम समुदायलाई विभेद गरिएको बताउदै चनाखो भएर जनगणना गराउनु पर्ने र उर्दु भाषालाई मुस्लिम समुदायको महत्वपूर्ण भाषा रहेको र मदरसामा रहेका शिक्षकलाई सरकारी सेवा सुविधा सरह गराउन मुस्लिम आयोगको ध्यानाकर्षण गराउदै सम्पूर्ण मुस्लिम मिलेर समुदायलाई अगाडी ल्याउनु पर्ने बताए।

उक्त कार्यक्रममा बोल्दै अकरम पठानले भनेकि
मुस्लिम समुदायमा उमेर पुगेका सम्पूर्णले नागरिकता बनाउनु पर्ने समुदायको समस्या मुस्लिम आयोग मार्फत उठान गर्ने मुस्लिम समुदायको समावेशिताको आधारमा हक अधिकार पाउनु पर्ने भन्ने भाव व्यक्त गरे लुम्बिनी प्रदेशमा मदरसा बोर्ड रहेको र यस्तै गरि मुस्लिम अवादी रहेको सम्पूर्ण प्रदेशमा मदरसा बोर्ड गठन गर्ने मागं गरे मदरसाका शिक्षक धर्मगुरुहरु मार्फत जनगणना सम्बन्धि जनचेतना समुदायमा फैलाउन मुस्लिम आयोग लाई सुझाव दिए चीनले मुस्लिम समुदायको जनसंख्या समेत नदेखाउने गरेको र मुस्लिम समुदाय माथि चीनले दमन गरि रहेको बताउनु भयो।

आफ्नो मन्तवय राख्ने क्रममा बोल्दै कार्यक्रमका अध्यक्ष माननीय मोहम्मद दीन अलीले वक्ताहरुले राखेका सुझाव सल्लाह मनन गरिनै मुस्लिम आयोग अगाडी बढने बताउदै समुदायको हकहितको लागि नै मुस्लिम आयोग गठन भएको र जनगणनामा सम्पूर्ण समुदाय संक्रिय भइ गणना गराउन आग्रह गर्दै राष्ट्रीय मदरसा संघ नेपालले सक्रिय भइ मुस्लिम समुदायको हकहितको बिषयमा लगातार उठान गरि रहेको कुरा सराहनीय रहेको बताउदै कार्यक्रम समापनको घोषणा गरेका थिए।

कार्यक्रममा हाजी अब्दुल कलाम खां हाजी जाहिद आजाद भण्डानगरी महताब आलम अब्दुल नुर मौलाना जहिर अहमद बरेलवी लगायतको उपस्थिती रहेको थियो कार्यक्रम संचालन सगिर ख़ाकसारले गर्नु भयो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh