Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

माधव नेपाललाई फकाउने अध्यक्ष ओली पक्षको प्रयास विफल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने ओली पक्षको प्रयास विफल भएको छ। नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने अडान राखेपछि सहमतिको प्रयास बिथोलिएको हो।

एमालेले देउवाको पक्षमा गरेको हस्ताक्षर सोमबारसम्म फिर्ता लिन निर्देशन दिएको छ। सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नलिए एकताको सम्भावना सकिने अध्यक्ष केपी शर्मा ओलीको चेतावनीपछि दोस्रो तहका नेताहरू सक्रिय भएका छन्। नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका नेताहरूले अध्यक्ष ओलीसँग संवाद अघि बढाएर एकताको बिन्दु पहिल्याउन आग्रह गरेको सहभागी नेता सुवास नेम्वाङले जानकारी दिए।

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विष्णु पौडेल

नेम्वाङले भने, ‘हामीले पार्टी एकताको अरू कुनै विकल्प छैन। त्यसैले तपाईंहरूले भेटेर कुरा गर्नुस् भनेका छौँ। तर, उहाँले आफू निकटका नेताहरूसँग छलफल गरेर जवाफ फर्काउछु भन्नुभएको छ।’

पार्टी एकताको लागि नेता नेपाल पनि सकारात्मक भएको पाइएको उनको भनाइ छ। नेपाल निवास कोटेश्वरमा नेम्वाङसहित उपप्रधानमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए। संस्थापन पक्षसँगको भेटका लागि नेता नेपाल समूहका घनश्याम भुसालले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए।

नेता नेपालले हिजो देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरूसँग छलफल गरेका थिए। सर्वोच्च अदालतमा विचाराधीन विषयमा संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरूले दिएको हस्ताक्षर फिर्ता नलिन एकमत भएका थिए। त्यसो त शनिबारको केन्द्रीय कमिटीको बैठकअघि पनि नेता भुसालको फोनबाट अध्यक्ष ओलीसँग संवाद गरेका थिए।

संवादमा नेता नेपाल ओलीले बोलाएका केन्द्रीय कमिटीको बैठकलाई रोकेर सहमति बिन्दु पहिल्याएर बैठक राख्‍न प्रस्ताव गरेका थिए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh