Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नियम विपरीत नदीजन्य पदार्थ उत्खनन्

दैलेख । दैलेख जिल्लाको खोलामा ठेकेदारको दादागिरीले नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने ११ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । यहाँका ११ वटा स्थानीय तहबाट नियम विपरीत नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै प्रहरीले ती सवारी साधनहरू नियन्त्रणमा लिएको हो । दुई वटा नगरपालिका र दुई वटा गाउँपालिकामा पर्ने छामघाट खोलाबाट आइतबार मात्र पुष्षलाल मध्यपहाडी योजनाको चकत्रा बजारदेखि सदरमुकामस्थित डिभिजन वन कार्यालयको गेटसम्मका लागि सडक निर्माण कार्यको जिम्मा पाएको कन्काई मोतिदान जेभि नामक कम्पनीले नियम विपरीत नदीजन्य उत्खनन् गरेको भन्दै १ स्काभेटर तीन वटा ट्रिपर नियन्त्रण्मामा लियो ।

जिल्लामा खुल्ला रुपमा नदी दोहन भएको गुनासोहरू आइरहँदा प्रहरीले २४ दिनमा ११ वटा सवारी साधनहरू नियन्त्रणमा दिई कारवाहीको लागि सम्बन्धित निकायलाई बुझाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

वर्षातको समयमा नदीजन्य पदार्थको उत्खनन् गर्दा नदीले आफ्नो धार परिवर्तन गरी क्षति पु¥याउने अनुमानले १ असारदेखि नै भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् गर्न नमिल्ने प्रावधान नेपाल सरकारले बनाएको छ । सरकारको निर्णयको धज्जी उडाउँदै कतिपय निर्माण व्यवसायीहरूले मध्य असारसम्म पनि नदीमा बालुवा गिट्टी, ढुंगा आदि उत्खनन् गरिरहेका छन् ।

जिल्ला अनुगमन समितिले मिति २०७८ असार १० मा नदीजन्य पदार्थको उत्खनन् गर्न नमिल्ने भन्दै विभिन्न चार वटा निर्णय गरेको छ । १० गते गरेको निर्णय बालुवामा पानी खन्याए जसरी निर्णयको धज्जी उडाएको पाइएको छ । नियम विपरीतका कार्य गर्ने कतिपय सवारी साधनलाई जिल्ला अनुगमन समितिले कुनै कारबाही नगरी पहुँचको भरमा छोडेको यहाँका स्थानीयले बताउने गरेका छन् ।

यसमा प्रहरीको सक्रियता भने बढेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी अनुसार दैलेख प्रहरीले २५ जेठदेखि १५ असारसम्म भिभिन्न ठाउँबाट अवैध रूपमा गिट्टी बालुवा निकाली ओसारपसार गर्ने एक स्काभेटर, तीन ट्रिपर, सात ट्रयाक्टर गरी ११ वटा सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको सूचना दिएको छ । करिब २४ दिनको अवधिमा इलाका प्रहरी कार्यालय दुल्लुबाट दुई वटा, ट्रयाक्टर इलाका प्रहरी कार्यालय राकमबाट चार वटा मिनिट्रक, प्रहरीचौकी पाल्तडाबाट तीन वटा ट्रयाक्टर, प्रहरीचौकी भैरवीबाट एक वटा ट्रयाक्टर गरी जिल्लाभर २१ वटा सवारी साधनहरू कारबाहीका लागि सम्बन्धित स्थानीयतहमा पठाइएको प्रहरीको भनाइ छ ।

यसै क्रममा ठेकेदारहरूले गरेको सम्झौतामा जिल्लासँग जेठ मसान्त र स्थानीय तहसँग गरेको समन्वय सम्झौतामा ३० असारमा भएको कारण आपूmहरूले गिट्टी निकाल्दा फरक परेको निर्माण कम्पनीका सञ्चालकहरूले बताएका छन् । पुष्पलाल मध्यपहाडी योजनाको बजार खण्ड लगायतका पर्खालहरू भत्किई पुनर्निर्माण गर्नुपर्ने भएकाले स्थानीय पालिकासँग भएको ३० असार सम्मको सम्झौता अनुरूप आफूहरूले नदीजन्य पदार्थको उत्खनन् गरेको कन्काई मोतिदान जेभीका सञ्चालक अनुज खड्काले बताए, उनका अनुसार सम्झौता अनुरूप आपूmहरूले उत्खनन् गर्दा स्थानीय प्रशासनले सवारी नियन्त्रणमा लिई २५ हजार रुपैयाँ तिराई अन्याए गरेको छ ।

यता जिल्ला अनुगमन समितिले १० असारमा गरेको निर्णयमा नदीजन्य पदार्थको उत्खनन् गरी ओसारपसार गरेको खण्डमा डोजर, स्काभेटर, जेसिभीलाई ५० हजार, ट्रकलाई २० हजार, ट्रिपरलाई १५ हजार र ट्रयाक्टरलाई सात हजार रुपैयाँ जरिवाना तोकेको छ । यस्तो कार्य गर्नेलाई कारबाही नै नगरी कम्पनीलाई सहजै उन्मुक्ति दिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh