Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै

महोतरी । महोत्तरीको बर्दिबास नगरपालिका–७ मा सडक निर्माण तथा पोखरी पुनः निर्माणको नाममा उत्खनन भइरहेको पाएको छ । आर्थिक वर्ष २०७७÷७८ अन्तर्गत बर्दिबास नगरपालिका वडा नं ७ मा “गोबिन्द साहको घर देखि पक्षिम कृषि सडक स्तरोन्नती” योजना परेको छ ।

आर्थिक वर्ष सकिन लाग्दा सडक स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक स्तरोन्नतिको लागि लाग्ने ग्राभेल बर्दिबास नगरपालिका वडा नं ७ स्थित कृषि बजार केन्द्र नजिक रहेको ऐलानी जमिनबाट उठाउदै छन् । कानुनी रुपले तीन फिट गहिराईसम्म मात्र बालुवा, ढुङ्गा, गिट्टी निकाल्न पाइने नियम रहेको छ । तर १० फिट गहिरो खाल्टो खनी ग्राभेल खन्ने पाइएको छ ।

बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले नगरपालिकाबाट सुकृती लिएर खन्ने काम भइरहेको सञ्चारकर्मी संग फोनमा बोल्दै स्वीकारे । मेयर कार्कीले भने, ‘पुरानो पोखरी थियो, त्यसलाई पुनःनिर्माण तथा फराकिलो गर्ने काम संग–संगै सडक स्तरोन्नतिका लागि ग्राभेल निकालीएको छ ।’

एता उपभोक्ता समितको अध्यक्ष मनोहर साहले सडक स्तरोन्नतिको लागि छुटियाएको ३ लाख रकम कम भएको हुनाले स्थानीयहरुको थप आर्थिक सहयोग तथा ऐलानी जग्गाबाट ग्राभेल झिक्दा आफुहरुलाई निर्माणको काममा ग्राभेलको रकम तिर्न नपर्ने भएपछि गुणस्तरिय काम हुने भएको हुनाले ऐलानी जग्गाबाट ग्राभेल झिकेको बताउछन् ।

स्थानिय भने अबैध उत्खनन रोक्नका लागि पटक पटक अनुरोध गर्दा आफुहरुलाई ज्यान मार्ने सम्मको धम्की आएको बताउछन् । स्थानीयवासी अधिकलाल महतोले मेयर आफै आएर खन्ने अनुमति दिएको र मेयरले नै जनताको कुरा नसुने पछि कसले सुनी दिने ? प्रश्न गरे । स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने काम र व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh