Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तातोपानी भन्सारमा करोडौं रुपैयाँका सामान अड्किए

काठमाडौं। भोटेकोशीले बगाएको ५० मिटर सडक बनाउन नसक्दा चीनसँगको व्यापारिक नाका तातोपानी पुग्ने सडक कहिले खुल्छ अनिश्चित भएको छ। सडक विभागले तत्कालै केही गर्न नसक्ने भन्दै हात उठाएपछि अनिश्चित भएको हो।बाढीपहिरोले उक्त खण्डमा सडक भत्काएको र बगाएको दुई साता हुन लागेको छ। विभागले तत्कालै केही गर्न नसक्ने भन्दै सम्बद्ध अधिकारीहरु चुप लागेर बसेका छन्।

भोटेकोशीले बगाएको ५० मिटर सडक बनाउन नसक्दा करोडौं रुपैयाँ बराबरका सामान तातोपानी भन्सारमा अड्किएको छ। सडक बनाउन नसक्दा व्यवसायीहरुले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्रीहरु तुइनमा तारेर ल्याइरहेका छन्। अरु सामान भन्सारमा नै थन्किएको छ। नेपाल-चीन मितेरी पुलबाट करिब एक किलोमिटरमा पर्ने ओडारेमा भोटेकोशीले ५० मिटर सडक बगाएको छ।

असार १ पछि आएको बाढीले करिब ५० मिटर सडक ‘वास आउट’ गरेको डिभिजन सडक कार्यालय चरिकोटले जनाएको छ। प्रमुख व्यापारिक नाका पुग्ने सडक दुई सातादेखि अवरुद्ध छ । सडक खुल्ने अनिश्चित भएपछि उत्तरी नाकाबाट आयातनिर्यात ठप्प भएको छ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले नदीले कटान गरिरहेको र माथितिर बस्ती भएकाले सडक निर्माण गर्न सक्ने अवस्था नै नरहेको बताए। उनका अनुसार सडक विभागसँग दुई विकल्प छन्- ‘गाउँ नै सारेर काम गर्नु की चुप लागेर बस्नु।’ अहिले पनि भोटेकोशी बढेर आएकाले राजमार्गका बिभिन्न भाग कटान भइरहेको छ। मंगलबारबाट खोलामा ठुला ठुला २/३ टनका ढुंगाहरु हालेर कटान रोक्न लागिएको छ। ‘खोलाको कटान रोक्न सकिएको खण्डमा चार/पाँच दिनमा सडक खोल्न सकिन्छ ।

विभागका अनुसार यो खण्ड मर्मत सम्भारका लागि गत वैशाखमा चिनियाँ पक्षलाइ हस्तान्तरण गरिएको थियो। भूकम्प र गत वर्ष भोटेकोशीले पुर्याएको क्षतिका कारण धेरै स्थानहरु जोखिममा परेपछि छिटो र बलियो हुनेगरी काम गर्ने भन्दै मर्मत सम्भार जिम्मा दिइएको थियो। चिनियाँले काम सुरु गरे पनि नदीबाट बालुवा र गिटी निकालेर मर्मत गर्दा शुल्क मागे पछि कामै रोकियो।

उनीहरुलाई विभिन्न जोखिमयुक्त १६ वटा प्वाइन्ट मर्मतका लागि दिइएको थियो। करिब ३२ सय मिटर सडक दिइएको हो। केही काम भएपछि बर्खा लागेको भन्दै उनीहरुले काम रोके। साइटमा क्याम्प राखेर बसेका उनीहरुले बर्खाअघि काम गर्न नसकिने भन्दै काम रोकेका थिए।

काम रोकेको केही दिनमै भोटेकोशीमा आएको बाढीले उक्त खण्ड बगाएको हो।बाढीले सडक बगाएपछि पनि मर्मतको काम थालिएको थियो। तर पुन: बाढी आएपछि बनाएका संरचना समेत बग्यो। तत्कालका लागि बेलिब्रिज लगायतको विकल्प पनि प्रयोग गर्न नसक्ने अवस्था रहेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh