Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सहकारीबाट ४४ लाख चोरी पाँच महिनापछि आरोपी पक्राउ

काठमाडौं ।काठमाडौं प्रहरी परिसरको विशेष टोलीले ७ वटा सहकारी फुटाएर नगद तथा गहना चोरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौंको जोरपाटी बस्दै आएका २२ वर्षीय दिपक गजुरेल छन् । असार १२ मा उनलाई गौशालाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बानेश्वर, कोटेश्वर, गौशाला र मैतीदेवी क्षेत्रका सहकारीबाट दीपकले ४३ लाख ९७ हजार नगद र ९ तोला सुन चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । गजुरेलले सिसा काट्ने मेशिनले झ्यालको सिसा काटेर उनले चोरी गर्ने गरेको स्वीकार गरिसकेका छन्।उनी यसअघि पनि सहकारी चोरी गरेको अभियोगमा जेलसमेत परेर छुटेका व्यक्ति हुन् ।

दीपकले बानेश्वरको बेबिलोन उपभोक्ता सहकारीबाट ०७७ माघ १५ मा ७ लाख २ हजार चोरेका थिए । त्यसयता उनले शंखमुलस्थित घर संसार सहकारीबाट २ लाख २४ हजार र मित्रपार्कस्थित पन्च बचत तथा ऋण सहकारीबाट १४ लाख ९८ हजार चोरी गरेको अनुसन्धानबाट थाहा भएको छ ।

कोटेश्वरस्थित सिमश स्वामी बचत तथा ऋण सहकारीबाट २ लाख, बानेश्वरको सन्दुक बचत तथा ऋण सहकारीबाट १० लाख १३ हजार र मैतीदेवीको जेष्ठ आइडोलोजी बचत तथा ऋण सहकारीबाट ५ लाख नगद चोरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।आरोपीले मैतीदेवीको गौंथली बचत तथा ऋण सहकारीबाट २ लाख ५८ हजार र ९ तोला गहना चोरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कमलादीस्थित उनको डेराबाट प्रहरीले सोमबार ९ तोला सुन बरामद गरेको छ । महानगरीय प्रहरी वृत सिंहदरबारले चोरी मुद्दामा म्याद लिएर आरोपी माथि अनुसन्धान गरिरहेको छ ।बेबिलोन उपभोक्ता सहकारी चोरेको पाँच महिनापछि पक्राउ परेका दिपक चोरी गरेपछि महंगो होटलमा कोठा लिएर बस्ने गरेका थिए । दिनको १० हजार तिरेर होटलमा बस्ने गरेको खुलेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh