Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अब्बल एसपी ओम राना , एक वर्षमा ठूलो सफलता

बाँके । नेपाल प्रहरीको रेर्कड अलग पहिचान दिदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम बहादुर रानाले निल्लाको शान्ती सुरक्षामा नयाँ रर्कड कायम राख्न सफल देखिएका छन् ।

कास्की प्रहरीको सफल कमाण्ड समालेसगैँ मेटो हुदै बाँके जिल्लाको सुरक्ष कमाण्ड समालेका एसपी रानाले एक बर्ष हासिल गरेका उपलब्धीले नै उनले नयाँ रेर्कड राखेको पृष्टि भएको छ । भने कास्की राखेको रेर्कड बाँके झन नयाँ रेर्कड राखेको उनीसहित बाँके प्रहरीको एक बर्ष उपलब्धीले नै बोलेको छ । कोरोना कहरका विच एसपी रानाले एक वर्षको अवधीमा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण लगायत कोभिड व्यवस्थापनमा समेत विभिन्न उल्लेख्य कामहरु गर्न सफल देखिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार एसपी रानाले बाँकेको कमाण्ड सम्हालेपछि विभिन्न अपराधिक गतिविधि गरेर बर्षौदेखि फरार रहेका ६०२ जना अभियुक्तहरुलाई पक्राउ गरिएको, जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत समेतमा कुल ७२५ मुद्दामा विभिन्न अपराधमा संलग्न (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, चोरी, डकैती, गुण्डागर्दि गर्ने) ११३५ जना लाई पक्राउ गरि कानून बमोजिम कारबाही गरिएको, सडक दुर्घटना रोकथाम तथआ न्यूनिकरणका लागि ट्राफिक व्यवस्थापन, महिला हिंसा विरुद्ध क्बाभतथ एष्ल ऋबmउबष्नल, चेलिवेटी वेचविखन विरुद्धको अभियान, लागु औषध निष्तेज महाअभियान चलाईएको, तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति भएको, राजस्व संकलन बढेको, प्राकृतिक श्रोतको दोहन रोक्न कदम चालिएको र कोरोना नियन्त्रणमा समेत उल्लेख्य कार्य गरिएको छ ।

अपराधिक गतिविधी नियन्त्रण गरेर शान्तिसुरक्षा बलियो बनाउनुका साथै कोभिड नियन्त्रणमा सहयोग र तस्करी नियन्त्रणलाई प्रमुख प्राथमिकता दिएर कार्यकाल शुरु गरेको जनाउँदै एसपी रानाले अहिले सरुवा भएर जाने बेलामा आफ्नो कार्यकाल सफल भएको अनुभूति भैरहेको बताउनुभयो । दुई दिन पहिले मात्र रानाको बाँकेबाट भैरहवामा सरुवा भएको छ ।

उहाँले गत एक वर्षमा बाँकेमा मोस्ट वान्टेड सुचिमा रहेका अपराधी सहित अदालत बाट कैद तथा जरिवाना भई फरार रहेका ४७० जना, मुद्दा अदालतमा रही मुलतवीमा रहेका ४७ जना र प्रहरीमा मुद्दा दर्ता रही लामो समय देखी फरार रहेका ८५ जना गरि कुल ६०२ जना फरार अपराधीलाई पक्राउ गरेर ४५ लाख रुपियाँ असुल गरेको, अन्य विभिन्न जरिवाना र कारवाहीबाट ५ करोड ४८ लाख ९३ हजार राजस्व संकलन गरिएको तथा ५ करोड भन्दा बढीको ढुंगा बालुवा गिट्टी सिज गरिएको बताउनुभयो ।

अपहरण गरेर हत्या गर्ने तीन जना मोस्ट वान्टेडलाई पक्राउ गरेको, सहकारीमा ४३ करोड हिनामिना गर्ने मध्ये ७ जनालाई पक्राउ गरिएको, २ करोड ५० लाख लिई नागमणी दिन्छु भन्ने तीनजनालाई पक्राउ गरिएको, ९ जनालाई ८ वटा अवैध हातहतियारसहित पक्राउ गरिएको, राष्टिय अनुसन्धानका सुचक प्रविण थापाको हत्यामा संलग्न ७ जनालाई पनि पक्राउ गरेर कारवाही अगाडी बढाईएको एसपी रानाले बताउनुभयो ।यसैगरि गत एक वर्षको अवधीमा जिल्लामा तस्करी नियन्त्रण गर्ने क्रममा तस्करीमा प्रयोग भएका ६१ वटा मोटरसाइकल, ५६० वटा साइकल, २८ वटा ई रिक्सा, २ बालेरो भ्यान र ३ ट्रकसहित १९३ जनालाई पक्राउ गरेर २ करोड ९ लाख भन्दा बढी राजस्व संकलन गरिएको उहाँले बताउनुभयो ।

एसपी राना आउनु भन्दा अघिल्लो वर्षमा ५२ जना मात्र फरार अपराधी पक्राउ परेका थिए भने २ करोड १२ लाख मात्र विभिन्न जरिवाना र कारवाहीबाट राजस्व संकलन भएको थियो । भारतीय सीमानासंग जोडिएको बाँकेमा लागु औषधको सेवन र कारोबार बढ्दै गएको र वन्यजन्तु तस्करी पनि बृद्धि भएको अवस्था रहेकोले सो बारेमा विशेष अभियान सञ्चालन गरेर ५६८ ग्राम भन्दा बढी ब्राउन सुगर, ३४ किलो भन्दा बढी अफीम, २० किलो भन्दा बढी चरेस, ६८ किलो भन्दा बढी गाजा र ३६ लिटर भन्दा बढी कोरेक्ससहित १८२ जनालाई पक्राउ गरिएको एसपी रानाले बताउनुभयो ।

यस्तै कोरोना व्यवस्थापनमा एक वर्षको अवधीमा ३४ वटा आइसोलेसनको व्यवस्थापन गरिएको, २ वटा होल्डिंग सेन्टरको व्यवस्थापन गरिएको, अस्पताल र अक्सिजन प्लान्टको विशेष सुरक्षा मिलाईएको, जिल्लाका ८१ वटा वडामा खोई मास्क अभियान सञ्चालन गरेर १० हजार भन्दा बढी मास्क वितरण गरिएको छ ।सोही प्रकारले गुण्डागर्दी गर्ने १६ जनालाई कारवाही गरिएको, रातको समयमा हो हल्ला गरि हिड्ने ४४५ जनालाई कारवाही गरेर शान्त पारिएको तथा चोरी भएका ८ वटा मोटरसाइकल र ५५ वटा मोबाइल फोन खोजतलाश गरि सम्बन्धित व्यक्तिलाई बुझाईएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही अवधीमा ४३ जनाको भारतबाट उद्धार गरिएको, साइबर अपराधका १४ वटा मुद्दामा मिलापत्र गराउनुका साथै, बालविवाह रोकथाम र छाडा चौपायाको व्यवस्थापन पनि गरिएको छ । जुवा तास नियन्त्रणका साथै प्रहरीका लागि भवन निर्माण तथा सवारी साधन उपलब्ध गराउन पनि एसपी रानाले उल्लेख्य कार्य गर्नु भएको जिप्रका बाँकेले जनाएको छ ।गत असार ५ गते प्रहरी प्रमूखका रुपमा बाँके प्रहरीको कमाण्ड सम्हाल्नु भएका एसपी रानाले पत्रकार भेटघट मार्फत मुख्य १७ बुदे कार्ययोजना बनाई प्रस्तुत गर्नु भएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh