Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जेठ २ मा फर्किने नेकपा एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं । नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले राखेको माग ओली समुहले निशर्त पुरा गर्ने भएको छ । पार्टीमा एकलौटी गरेको आरोप लागेका प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी सहरमा ओलीले पार्टीलाई जेठ २ अघिको संरचनामा फर्काउने निर्णय गराएका छन् ।

गत फागुनदेखि माधव नेपाल समुहले उठाउँदै आएको माग पूरा भएको छ । यसलाई माधव नेपाल पक्षले पार्टीभित्रको लडाइँमा जित निकालेको अर्थ अगाइएको छ । मंगलबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी कमिटी बैठकले पार्टीको सबै संरचनालाई जेठ २ अगाडी फर्काउने निर्णय गरेको हो ।

बैठकले महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्दै जेठ २ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेपछि माधव नेपाल पक्षको माग पूरा भएका छन् । यसअघि सशर्त जेठ २ अगाडी फर्किने प्रस्ताव गरेका ओली समुहले अहिले भने सबै सर्त छोडेर यस्तो निर्णय गरेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार बैठकले पुरानै केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि तय गरेको छ । २०७५ जेठ २ अघि नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय थियो । ओलीले यसमा पूर्व माओवादीका २३ जनालाई थपेर २६४ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएका थिए । अब यो आयोजक समिति विघटन गरी बादलहरू बाहेकको पुरानै २४१ सदस्यीय एमालेको केन्द्रीय कमिटी बोलाउन केपी ओली तयार भएका छन् ।

स्थायी कमिटि बैठक बोअलेरा केपी ओली पक्षले जेठ २ मा फर्कने निर्णय गरे पनि १८ गते बोलाइएको बैठकमा माधव नेपाल पक्ष सहभागी हुने, नहुने निश्चित भइसकेको छैन । ओली पक्षले बोलाएको बैठकमा जाने कि नजाने भन्नेबारे माधव पक्षको स्थायी कमिटी बैठक विहीबार बस्ने बताइएको छ ।

तर आयोजक कमिटीलाई सर्वोच्च अदालतले नै खारेज गरेकाले ओली पक्षले गरेको निर्णय फगत नौटंकी भएको नेपाल समुहका केहि नेताहरूले बताएका छन् । उनीहरूले यसलाई ओलीको रणनीतिको रूपमा लिएका छन् ।

यसअघि ओली समुहले हस्ताक्षर फिर्ता लिने सर्त राख्दा उक्त सर्त नमान्ने नेपाल समुहले अडान लिएपछि ओली पक्ष जेठ २ मा फर्कन बाध्य भएको छ । ओली पक्षको यो निर्णयले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका नेताहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिन नपर्ने भएको छ ।

अहिले माधव नेपाल समुहले सर्त अगाडी सारेको छ । जसअनुसार प्रधानमन्त्री ओलीले संसद विघटन गरेकोमा सार्वजनिक रुपमा माफी माग्ने र निर्णय फिर्ता नलिएसम्म उनीसंग मिल्न नसकिने नेपाल समुहका नेताहरूले बताएका छन् । त्यतिमात्र होइन केहि नेताहरूले संकटमा परेपछि ओलीले चालेको चालमात्र हुनसक्ने बताउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh